20231202

ईश्वरको नाममा सपथ खान "त्यो पर्दैन", "हिं हिं..." सम्झिनु भो ?? नेता एक, रुप अनेक, नौटँकी अनेक !! यसो भने कसो होला ?


प्रधानमन्त्री, मन्त्री बन्दा ईश्वरको नाममा सपथ खान नमान्नेहरु, ईश्वरको नाममा सपथ खान " त्यो पर्दैन" भन्ने, हिन्दू धर्म, र हिन्दू राष्ट्र भने खाने, रामनामी बर्को ओढेर जनता बेकुफ बनाउन मन्दिरमा दर्शन गर्न जाने अधर्मीहरुको चेत खुलाइदेउ ईश्वर ! अनि यस्ता रामनामी बर्को ओढेका नक्कली, छद्मभेसीहरुका पछि कुद्ने, आरती उतार्ने "दाशजन" "भक्तजन" हरुको पनि बुद्धिमा लागेको बिर्को खोलिदेउ प्रभु । फोटो खिच्ने बेला अझ अर्को हातमा त्रिशुल छुटेछ ओलीजी को, सम्झाइदिनु पर्दैन बिष्णुजी, सुरेन्द्रजी र अन्य जी हरु ??!! फेरी ओली भक्तहरुले भन्लान AI बाट बनाएका नक्कली फोटाहरु भनेर । एउटा बहेक सबै फोटाहरु तिम्रै "बा" को फेसबुक वालबाट साभार गरिएको हो है । नपत्याए "बा" को फेसबुक हेर ।  












ओली मात्रै किन रुप अनेक हुने अरु कथित बेधर्मी कम्युनिस्टहरुका रुप पनि हेर्नुस 










अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक