20240112

पृथ्वीनारायण शाह प्रति हार्दिक उच्च सम्मान सहित राष्ट्रिय एकता दिवसको हार्दिक मंगलमय शुभकामना !


आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण भएको थियो ।आज उनको जन्मदिन, यस अवसरमा पृथ्वीनारायण शाह प्रति हार्दिक उच्च सम्मान सहित राष्ट्रिय एकता दिवसको हार्दिक मंगलमय शुभकामना ! - www.Nepalmother.com 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक