20240112

आफ्नै प्रहरीहरूको कत्लेआम हत्या गर्ने हत्याहरूलाई सलाम ठोक्ने, सुरक्षा दिने के त्यसैका लागि मात्र हो प्रहरी ??


 जिल्ला, उच्च र सर्वोच्च गरी तिनै तहका अदालतले हत्यारा ठहर गरी सर्वस्व सहित जन्मकैद फैसला गरेर जेल हालेको, प्रचण्डको सिफारिसमा रामचन्द्र पौडेलले सजाय माफी दिएको एउटा अपराधी रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए रे ! उनकी श्रीमती मन्त्री छँदैछन । हत्यारा, अपराधी, भ्रष्टहरूको राजमा हुन त यो कुनै अनौठो कुरा होइन तर सर्वोच्च अदालतले राष्ट्रपतिले दिएको माफी मिनाहा पनि त्रुटिपूर्ण फैसला गरिसकेको अवस्थामा कोही किन बोल्दैनन् होला, के आफ्नै घरमा लास परे पछि मात्र दुख्ने हो ?? मानवीयताले छुने हो ?? टिकापुर नर संहारको त्यो कहाली लाग्दो दिन भुल्नु भो ?? न्याय हराएको देशमा अझ भन्छन् लोकतन्त्र, गणतन्त्र ! छि छि छि !! यस्तै हुन्छ लोकतन्त्र, गणतन्त्र ????????? आफ्नै प्रहरीहरूको कत्लेआम हत्या गर्ने हत्याहरूलाई सलाम ठोक्ने, सुरक्षा दिने के त्यसैका लागि मात्र हो प्रहरी ?? छ कोही न्याय का लागि बोल्ने मान्छे ?? छ कोही जिउँदो मान्छे ????????    

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

             

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक