20240312

नयाँ मँचन भएको नाटक हो कि यो नौटँकी के हो, यस्तो हेर्दा देख्दा कस्तो लागिरहेको छ नि "कमरेड" हरु ??


 अलिकती लाज शरम, घिन, नैतिकता त हुनु पर्छ नि मान्छेमा भन्दै अरुलाई "लातले हान्ने" धम्की दिने खलपात्र, प्रधानमन्त्री  र उखान टुक्कामै गाली बर्षाउने, अनि जे पनि गर्ने जसो पनि बोल्ने इख पेच नभएको धतुरेको आरती उतार्ने, शती जाने, काट्टो खानेहरुलाई, अझ बिशेष गरी एमाले जनहरुलाई सोध्न मन लाग्यो - नयाँ मँचन भएको नाटक हो कि यो नौटँकी के हो, यस्तो हेर्दा देख्दा कस्तो लागिरहेको छ नि "कमरेड" हरु ???????? 

अझ अर्को कुरा - यी नकचराहरुलाई टुडिखेलमा लगेर घुमाएर, नाकको डाँडीमा हान्न मन भएका, नयाँ बिकल्पहरु सब ओझेल परे त ! यसमा तपाईंहरुको प्रतिकृया के छ कुन्नि ?? हुन त आज प्रचण्डका भाई नारायण दाहाललाई, भोली प्रचण्डलाई मत हाल्न, विश्वाशको मत दिन र बधाई दिन आत्तुरी भएका बेला यस्तो कुरा गर्दा बेमौसमी राग हुने होला, तै पनि सोध्न मन लाग्ने क्या ! 

आऊ प्रिय आऊ !


आजको कविता : म बहुलाएको यो क्षण !


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक