20240322

खोइ के गुनासो गरौँ र कान्छा !

चैतमा पर्ने चैते दशैँले पनि,
वैशाख ४ तिर सरेको बेला !
हामी माथि विश्वासघात गरेको बेला 
ठिक यसै बेला, यसै पाला,  
तिमीले पनि सज्जन कित्ता छोडेर 
दुर्जनहरूको कित्तामा झरेको बेला 
खोइ के गुनासो गरौँ र कान्छा, 
आशा र विश्वासहरूले आत्मदाह गर्दै मरेको बेला !
नैतिकताहरूमा चरम खडेरी परेको बेला !!
- रामप्रसाद खनाल, मार्च २२, २०२४    

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक