20240304

अस्ति सम्म भन्दै थिए नि मिसन चौरासी । तिम्रा मिसन चौरासी !! लाज पचेका नकचराहरू भए पछि कसलाई के भन्ने !

"मान्छे बिग्रेर प्रचण्ड बन्न सक्छ तर प्रचण्ड सप्रेर मान्छे बन्न सक्दैनन्" 

 आफुलाई नयाँ शक्ती, बिकल्प र स्वतन्त्र भन्नेहरु यति छिट्टै प्रचण्डीकरण, ओलीकरण होलान भनेर कसले पो सोंचेका थिए होलान र । जनताले यसै गरी कहिले सम्म धोका खाईरहनु पर्ने होला बरै !!!!



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक