
प्रधानमन्त्री प्रचन्डको अमेरिका भ्रमण् बारे धेरै टिका टिप्पणी भैरहेका छन, कोही भन्छन कमाल गरे, कोही भन्छन हातलाग्यो सून्य । प्रचन्ड आँफैले भ्रमण् सोचेभन्दा बढी सफल भन्दैछन । छोरा प्रकाश प्रधानमत्रीका कम्प्युटर अप्रेटर भएको थाहा पाइयो बरु यहाँ

१ - १८० राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई चियापानमा बोलाँउदा अमेरिकि राष्ट्रपती बुश् ले प्रचन्डलाई अरुसँगै बोलाएका हुन र सामुहिक भेटमा भेटेका हुन त्योपनी मात्र ५ मिनेट ।।।,
२ - प्रचन्डले नेपालबारे केही ब्रिफ गर्नुछ भनी समय माग्दा बुश् ले मलाई सब थाहाछ भनेर पंछाएको सहभागिले देखेकै हुन ।
३ - आतंककारीको सुची बाट हटाइदिनु पर्यो भन्दा त्यो तपाईंहरुकै व्यबहारमा भर पर्छ भनी बुश् ले उत्तर फर्काएको अरुले पनि सुनेकै हो ।
४ - प्रचन्डले वासिङ्टन डिसी घुम्न जान पर्मिसन माग्दा अमेरिकि सरकार ले आतंककारी को सुची मा भएकोले ३५ माइल् भन्दा बाहिर जान अनुमती नदिएकैले प्रचन्ड नियोर्क बाटै नेपाल फर्किएको कुरा होकी होइन प्रचन्डलाई नै सोध्नुहोश ।
५ - श्रीमती सिता र छोरा प्रकाशले बाबु सँग अमेरिका को नियोर्क घुमेर सरकारी सेवा भत्तामा राष्ट्र संघ सम्मेलनमा सहभागी भए ।
६ - यहाँ पनि धुपौरे चाकदी वाजहरुको कमी देखिएन , नेपाली को जात त्यही न हो !!
त्यो भन्दा बाहेक, सरकारी ढुकुटी रित्याउनेबाहेक के उपलब्धी भयो नेपाललाई आगे प्रचन्ड लाई नै थाहा होला !!!!
_____________________________________________________________________________________

* राम प्रसाद खनाल - सभापति,
अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
प्रधान सम्पादक - नेपाल आमा ( नेपाल मदर डट कम ) एबम समस्त परिवार जन _________________________________________________________________________________
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक