20081014

यो पालीको दसैंमा .............


मंगलाकाली भद्रकाली कपालिनि .........
हजारौ मान्छे मारे पनि प्रचन्डको जस्तो सान मान होश
रामबरण् यादवको जस्तो भाग्य होश
माकुनेको जस्तो हरीबिजोक नहोश
गिरिजाको राष्ट्रपती बन्ने सपना तुहे जस्तो नतुहोश
ज्ञानेन्द्र जस्तो नगार्जुन् तिर हिंड्न नपरोश
मातृकाको जस्तो सनक नचडोश
नेपाल राष्ट्र जस्तो छिन्न भिन्न हुनु नपरोश
माओवादीका साम्सद बन्दुक बोकेर साम्सद गये जसरी हिंड्न पाये
गिरिजाले जस्तो अक्सिजन लिएर पनि औंला थदाउन पाये
चुनाव हारेपनि बाम्देव जस्तो उपप्रधानमन्त्री र गृह मन्त्री हुन पाये
बाहुन छेत्री जस्तो होइन, जाती जनजाती दलित महिला को जस्तो सान होश
मंगलाकाली भद्रकाली कपालिनि .........

2 comments:

  1. I love this comment. it is 100% correct.

    ReplyDelete
  2. I love this comment. it is 100% correct.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक