20081013

अमेरिकाले माओवादीलाई फेरी थाङ्नामा सुताइ दियो !! माओवादीले जितेकामा अचम्मित परेकाछौं : अमेरिका

अमेरिकाले माओवादीलाई फेरी थाङ्नामा सुताइ दिएको छ । प्रचन्ड र बाबुरामको रोइ कराइ पछी पनि अमेरिकाले माओवादीलाई आतंककारीको सुचीबाट हटाउन नसकिने भन्दै उस्को व्यबहार हेरिरहेको जनाएकोछ । दक्षिण एसिया हर्ेर्ने अमेरिकी विदेश सहायकमन्त्री रिचर्ड बाउचरले अमेरिकाले माओवादी पार्टर्ीीगको सम्बन्धबारे भने, 'अझै हेरेपछि मात्र परिवर्तन हुन सक्ने' बताएका छन् । विश्व बैंक र अन्तर्रर्ााट्रय मुद्रा कोष समूहको वाषिर्क बैठकमा भाग लिन आएका अर्थमन्त्री बाबुराम भट्टर्राईस“ग वासिङ्टनमा भएको कुराकानीमा बाउचरले अमेरिकी धारणा राखेका हुन् । 'संविधानसभा निर्वाचनमा एमालेले बढी स्थान जित्छ भन्ने अनुमान भए पनि माओवादीले जितेकामा अचम्मित परेका छौं,' बाउचरले भने, 'हामी निर्वाचित सरकारलाई सहयोग गर्र्छौं तर पार्टर्ीीगको सम्बन्ध सुधारमा भने अझ पर्खेर हेर्र्छौं ।'
माओवादी पार्टर्ीीमेरिकाको एक्जुकेटिभ अर्डरअर्न्तर्गत अझै आतंकवादी संगठनको सूचीमा छ । केही दिनअघि राष्ट्रसंघको बैठकमा भाग लिन न्युयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि बाउचरस“ग छलफल गरेका थिए । प्रधानमन्त्रीले माओवादीलाई आतंककारी समूहको सूचीमा नराख्न आग्रह गरेका थिए

तिहार को देउसी भैलो हेरेर मनोरन्जन गरौ, तल क्लिक गरौ

______________________________________________________________________
नेपाली हरुको दोस्रो महान चाड तिहार अर्थात दीपावली २०६५ को पावन अबसर मा सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनी हरु मा सुख शान्ति एबम उत्तरोत्तर् प्रगती का लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
* राम प्रसाद खनाल - सभापति, अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिका
प्रधान सम्पादक - नेपाल आमा ( नेपाल मदर डट कम )
एबम समस्त परिवार जन
________________________________________________________________________________
Ram Prasad Khanal's nepali folk song Tiharko dausibhailo -1

Ram Prasad Khanal's nepali folksong Tihar ko dausi bhailo-2

Ram Prasad Khanal's nepali folk song Tiharko dausibhailo -3

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक