20081107

कोमल ओली लाई खुल्ला - पत्र

कोमल ओली लाई खुल्ला - पत्र लेख्नु पर्ने अरु कुनै कारण थिएन उनी मेरी अशल् साथी हुन, तर, जब मैले यो भिडियो इन्टर्भ्यू क्लिप हेरे तब मन थामिएन, कोमल लाई खुल्ला पत्र लेखेर सारा दुनियाँका सामु उनी र उनि जस्तै अन्याय मा परेकाहरुलाई अगाडि ल्याउन मन लाग्यो मेरो न्युज वेबसाईट मार्फत पनि । डिसी नेपाल डट कमले लिएको यो इन्टर्भ्यू क्लिप मैले यहाँ साभार् गरेर राखेको छु र त्यो भन्दा मुनी मेरो हस्त लिखित खुल्ला पत्र छ कोमल का लागि, त्यो पनि हेरी एक्यबध्दता जनाउन सारा नेपाली हरुलाई म आग्रह पनि गर्दछु, सबै भन्दा पहिले यो भिडियो क्लिप क्लिक गरी हेरौ....

यो तश्बिर देखेर एउटा गीत याद आयो: "पोखरा बजार, घुम्न आउँदा लाग्योनी नजर, जालजालैमा, माछि मारौला फेवा तालैमा, सानु रुपा तालैमा" एकै छिन् हास्नु मन छ भन तलको भिडियो क्लिक गर्नुहोश



1 comment:

  1. कोमल ओलीजि को भनाइ र राम प्रसाद खनालजि को कोमल ओली लाई खुल्ला पत्र हेर्दा माओवादी ज्यादति बारे अझ प्रस्ठ हुन पाये, यिनी हरु कहिले सुध्रिने हुन कुन्नी, आँफै सरकारमा, अनी जनताका सम्पत्ती लुत्ने कब्जा गर्ने, होइन नेपालका अरु दलहरु के हेरेर बस्छन कुन्नी , मेरो पनि एक्यबध्दता छ है ।
    डा. किशोर शर्मा
    फिन्ल्यान्ड

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक