20090111

हाम्रा राष्ट्रघाती नेता र तिनका केही मतियारले राष्ट्र निर्माता लाई भुल्न खोजे पनि...


नयाँ नेपाल बनाउने नाममा नेपाल राष्ट्र लाईनै बर्बाद पार्न उन्मुख भारतीय आशिर्बाद प्राप्त हाम्रा राष्ट्रघाती नेता र तिनका केही मतियारले राष्ट्र निर्माता लाई भुल्न खोजे पनि नेपाली जनताले उन्लाई कहिलै भुल्ने छैनन , पौष 27 मा सालीकमा माल्यार्पण् गर्दै सर्बसाधारण

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक