20090111

अमेरिकामा नेपाली कवि गोष्ठी सम्पन्न



कार्यक्रम को छोटो भिडियो यहाँ तल क्लिक गरी हेरौ

भ्ार्जिनिया, अमेरिका / अमेरिकामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्कीका अवसरमा एक कवि गोष्ठी आयोजना गरियो । कवि हरि घिमिरेको प्रम ुख आतित्थ्यमा सम्पन्न कवि गोष्ठीमा होमनाथ स ुवेदी, होमराज लम्साल, स ुदीपभद्र खनाल, गोविन्द गिरी प्रेरणा, प्रकाश नेपाल, ५ जना कविहरुले ३/३ वटा कविता बाचन गनर् र्ुुको थियो । कवि बास ु श्रेष्ठले कविहरुको परिचय गराउन ु भएको थिया भने लेखनाल भण्डारीको स्वागत भाषण र टीका क ुमार प ुनको संचालनमा सम्पन्न उक्त कवि गोष्ठीमा उपस्थित दर्शक, श्रोताबाट समेत दोहोरो अन्तक्रिया गरिएको थियो । डिसी नेपालले प्रत्यक्ष प्रसारण गरेको उक्त कवि गोष्ठीमा अन्तर्रर्ााट ्रय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनालले पनि कविता वाचन गनर् र्ुुको थियो । प्रम ुख अतिथि हरि घिमिरेले वाचित कविताहरुको समीक्षा गनर् र्ुुको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक