
नायिका ऋचा घिमिरे यतिबेला जीवनमै सबैभन्दा खुशी छिन्। जीवनमा एक पटक अमेरिका पुग्ने सपना साचेकी यी नायिकाको पहिलो पटकमै अमेरिकाको भिसा लागेको छ। गायिका कुन्ती मोक्तान र अन्य कलाकारसँग यतिबेला उनी अमेरिका जाने तयारीमा छिन्। आफूलाई अमेरिकाको भिसा लागेकोमा आफन्त र केही साथीहरुलाई उनले लड्डू समेत खुवाउन भ्याइन्। यतिबेला आफू तीनवटा फिल्ममा व्यस्त भएकाले अमेरिकामा कार्यक्रम सम्पन्न गरेर तत्कालै नेपाल फर्कने उनले बताएकी छन्। नायिका ऋचाको भिसा लागेको बेला कलिउडका सुपरस्टार कहलिएका नायक राजेश हमालको भने भिसा लागेन। आजकाल काम खासै नभएकाले केही हप्ता अमेरिकामा छुट्टी बिताउने र त्यहाँ सांस्कृतिक कार्यक्रममा सहभागी हुने यी नायकको योजना असफल भएको छ। आफ्नो पासपोर्टमा अमेरिकी राजदूतावासको भिसा नलगाइदिएपछि यी नायक छाङ्गाबाट खसेजस्ता भएका छन्।

गत सोमबार अमेरिकी राजदूतावास भिसाका लागि पुगेका यी सुपरस्टार बेइज्जत हुनु परेको छ।
"एमाले विघटन गरी नयाँ बजार -माओवादी हेडक्वार्टर लगेर बुझाइदिए हुन्छ"
.jpg)

महाधिवेशन आउन दर्ुइ साता बाँकी छँदा कार्यकर्तामाझ राजनीतिक प्रतिवेदन पुर्याउन नसक्ने नेतृत्वले सैद्धान्तिक बहस गर्छर्ुुन्नुको कुनै अर्थ नरहने बताए । ७२ जिल्लाका मञ्चका पदाधिकारीको भेलामा उनले जबजलाई समृद्ध बनाउनर्ुपर्ने आवश्यकता नै नरहेको बताए ।
oli ko bhanai thikai nai cha.Khanal mawobadi ko puchhar ho.madhav kumar nepal lai paila president banawone bahnera ra aailea j payea bhanera mawobadi le beiejjat gareko cha .kina khanal chu??
ReplyDelete