20090323

आफ्नो कार लाई जहाजमा बदल्नुस

- सुशिल छेत्री

यदी तपाईं ट्राफिकमा फस्नु भएको छ भने श्रीफ एउटा बटन दबाएर आफ्नो कार गाडी लाई हावाइ जहाजमा बदल्न सक्नु हुन्छ। यो कुरा सपना होइन वास्तविक हो।जुन केही दिन अघी न्यूयोर्कमा गरिएको परिक्षण सफल भयो। "कार्ल डायट्रिक" द्वारा निर्मित टैराफ्युजिया कार-जहाज जब आकाशमा सफलताका साथ उड्यो सबै दर्सक मानिसहरु दङ्ग्ग परे । यस भन्दा अगाडि पनि देरै आकाशमा उड्ने कार-जहाज बनाउने कोशीस नभ्एका होइनन। तर कोइ पनि सफल हुन सकेका थिएनन तर "कार्ल डायट्रिक" द्वारा निर्मित यो टैराफ्युजिया कार-जहाज सोचे भन्दा पनि सफल भयो। यस कार-गाडीलाई अवतरण ल्यन्डिङ गरेपछी एउटा बटन दबाउनु भयो भने यसका दुबै पखेटा फोल्डिङ भएर कार बन्ने छ, र तपाईंले आफ्नो घरको ग्यारेजमा आरामले पार्क गर्न सक्नु हुनेछ। यो टैराफ्युजिया कार-जहाज ११५ माईल प्रती घण्टा उड्नुका साथै , भरी फ्युल टैन्कले ४०० माईल सम्म उड्न सक्ने छ। यो दुई सिट र चारवटा चक्का भएको उड्नी तथा गूड्नी बहान हो। यसको मुल्य नेपाली रु. १ करोड ५० लाख पर्छ। अर्थात अमेरिकि $१९४,०००.०० पर्छ.....


एकातिर अमेरिकामा उड्ने कारको परिक्ष्यण भैरहेका बेला भारतमा टाटाले संसारकै सबैभन्दा सस्तो एक लाख भारुको अर्थात नेपाली एकलाख साठि हजारको कार बजारमा ल्याएर संसारमै तहल्का पिटेकोछ, मान्नैपर्छ धोती भाईहरुको दिमागलाई पनि ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक