20090422

छोरी पोइला गएको झोकमा चक्का जाम !

छोरीले पोइला गएको झोकमा अभिभावकले गौर-चन्द्रनिगाहपुर सडक मंगलबार अवरुद्ध गरेका छन् । जिङडिया- २ का जयमंगल मण्डललाई सडक अवरुद्ध गर्न केटी पक्षका गाउँवासीले सघाएका थिए । मण्डलकी छोरी रञ्जुकुमारी गाउँकै सेख नैसाद अलीसँग प्रेमविवाह गरी भागेकी हुन् । मण्डलले छोरीको अपहरण गरेको आरोप लगाए । छोरी भगाउने केटालाई तत्काल पक्राउ गर्नुपर्ने उनको माग छ । प्रहरीले दुवै केटाकेटी राजीखुसीले प्रेम गरेर भागेको जनाएको छ । छोरीलाई प्रहरीले फेला नपारेसम्म बाटो नखोल्ने अडान केटीपक्षको छ .

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक