20100216

दिल्लीले गर्‍यो राष्ट्रपति यादवलाई भव्य स्वागत !



राष्ट्र प्रमुखको रुपमा राजाहरुलाई स्वागत गर्दै आएको दिल्लीले मंगलबार नेपालका पहिलो राष्ट्रपति रामवरण यादवलाई भव्य स्वागत गरेको छ। भारतीय राष्ट्रपति प्रतिभा पाटिल, प्रधानमन्त्री मनमोहन सिंहले नेपाली राष्ट्रपतिको सम्मानमा दिएको समय र महत्व राजाहरुले पाउँदै आएकोभन्दा कम देखिएन।....
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले मंगलबार दिवाभोजको आयोजना गरेका छन्। दिल्लीमा राष्ट्रपति यादवले बिताएका महत्वपूर्ण क्षणको फोटो फिचर।


राष्ट्रपति यादव भारतीय राष्ट्रपति प्रतिभासिंह पाटिलले दिएको सम्मानमा सरिक हुँदै।


राष्ट्रपति यादव भारतीय राष्ट्रपति पाटिलको कार्यालय परिसरमा


राष्ट्रपति यादव, छोरी अनिता तथा भारतीय प्रधानमन्त्री मनमोहन सिंह (बायाँ) र भारतीय राष्ट्रपति पाटिल।


राष्ट्रपति यादव भारतीय प्रधानमन्त्रीले दिएको दिवा भोजको अवसरमा


नमस्ते ! नमस्ते !! राष्ट्रपति यादवका साथमा भारतीय राष्ट्रपति पाटिल तथा प्रधानमन्त्री सिंह


नमस्ते ! नमस्ते !! राष्ट्रपति यादवका साथमा भारतीय राष्ट्रपति पाटिल तथा प्रधानमन्त्री सिंह


राष्ट्रपति यादवको सम्मानमा कवाज प्रदर्शन गर्दै भारतीय वायु सेनाको टोली

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक