20100205

अमेरिकामा ३ फुट हिउँ पर्दै, जनजीबन अस्तब्यस्त


ग्रोसरी स्टोर मा सामान सकिदै, हिउँ सफा गर्ने नुन र औजार सर्टेज, स्कुल, सरकारी कार्यालय बन्द, हिउँ सफा गर्ने सरकारी बजेट पनि सकियो रे !, १५/२० बर्ष पछी को ठुलो हिउँ वासिङ्टन डिसी, भर्जिनिया, र म्यारिल्यान्डमा पर्दै, बिजुली पनि जान सक्ने सम्भावना, शनिबार र आईतवार गरी पर्ने ३ फुट को हिउँ कहिले पग्लिएला, एक महिना अघी परेको हिउँ अझै पग्लिएर सकिएको छैन बा !!!           

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक