20100326

यो भन्दा बढी अरु केही चाहिन्छ र !

दिनका घाम भन्दा आश हुन्छ रे रातको जुन
सवैभन्दा राम्रो हुन्छ रे, मयुरको धुन
पित्तल नै मिसाइएको किन नहोस
युवतीहरुलाई चाहिन्छ रे शरिर ढाक्ने गरी सुन
धन भए पुग्छ रे, केटाको केही पनि चाहिन्न रे अरु गुन
अलिकत्ति जिस्कियो भने पनि भन्छन रे
यी केटाहरु त मेरै वरिपरि हिडने दाश पो हुन
एउटी युवतीमा यो भन्दा बढी अरु केही चाहिन्छ र अबगुन ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक