20100308

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाइ नेपाल निक्कै मन पर्दो रहेछ, .....!!!

 
 -शेखर ढुङ्गेल
 अमेरिका का पूर्व राष्ट्रपतिबिल क्लिन्टनलाइ नेपाल निक्कै मन पर्दो रहेछ . नेपाल ले अलिकति पनि कुटनैतिक चासो दिएको भए उनि रास्ट्रपति हुदा गरेका एसियाली देश हरु को भ्रमण को समय मा उनि नेपाल आउँने थिए . त्यस बेला नेपाल ले उनलाई नेपाल भ्रमण गराउन कुटनीतिक पहल गर्न सकेन......
______________________________________
अमेरिकामा मात्र होइन संसार भर प्रसिद्ध KFC Corporation का अमेरिका भर रहेका General Manager, Training Manager  हरु मध्येबाट बर्ष भरीमा नम्बर वन (Number One) बन्न सफल भै कम्पनीबाट पुरस्कार र सम्मान प्राप्त गर्ने हाम्रा परम मित्र भीम रेग्मी (मनासस भर्जिनिया) लाई धेरै धेरै बधाई र आगामी दिनमा अझ उत्तरोत्तर् प्रगतिका लागि हार्दिक शुभकामना ।
- राम प्रसाद खनाल - प्रधान सम्पादक एबम नेपाल मदर डट कम समस्त परिवार __________________________
       
.
तर उनकी पत्नी हिलारी र छोरी ले निजि भ्रमण गरेका थिए . हिलारी ले आफ्नो किताब मा नेपाल भ्रमण को बारेमा उल्लेख समेत गरेकी छिन . पूर्व राष्ट्रपति क्लिन्टन लाइ नेपाल मन परेको नेपाल देख्न चाहेको कुरो उनकै शब्द मा त्यस बेला निस्कियो जसबेला उनि महाभूकम्प पिडित हाइटीमा मानबिय सेवा पुर्याउन पुगेका थिए र त्यहाँ सयुक्त रास्ट्र संघ शान्ति शेना अन्तर्गत नेपाल प्रहरी को तर्फ बाट नेतृत्व गरेका उपरीक्षक यादब राज खनाल को बर्दी को कुम मा चन्द्र सुर्य अंकित नेपाल को बिशेष रास्ट्रीय झन्डा देखे उनि यादब तर्फ लम्के र सोधे तिमि नेपाल बाट हो ? यादब जी हो को जवाफ संगै खुशी हुँदै आफ्नो मनको कुरो खोलेका हुन् .
पुर्ब राष्ट्रपति बिल क्लिन्टन हाइटी को ऐतिहासिक स्थल CAP HAITIEN को भ्रमण क्रममा सुरक्षा जिम्मेवारी बोकेका प्रहरी उपरीक्षक यादब राज खनाल हाइटीमा form Police Unit( FPU ) from Nepal Police का पनि कमान्डर थिए . दुवै हातले उपरीक्षक यादब को हात समातेर खुसि हुँदै भने नेपाल निक्कै राम्रो छ मलाइ एकदम मन पर्छ . क्लिन्टन ले करिब १० मिनेट सम्म निक्कै उत्सुकता पुर्बक नेपाल सम्बन्धि जिज्ञासा राखे . कत्ति घण्टा को हवाई उडान हो ? कहिले देखि नेपाली सुरक्षा फौज ले यहा काम गरिराखेको छ ? मात्रै सोधेनन . नेपाल को राजनैतिक समस्या अझै सुध्रेको छैन ? भनेर समेत सोधे . यथास्थिति र गम्भीर भएको सुन्दा उनले दुखेसो पोखे अनि छिट्टै सुध्रिने विश्वास र आसा व्यक्त गरे . नेपाल को राजनैतिक अस्तव्यस्तता ले नेपाल र नेपाली लाइ माया गर्ने बिस्वमा रहेका शुभचिन्तक हरु कत्ति को चिन्तित रहेछन भन्ने यो प्रतक्ष प्रमाण हो .

उपरीक्षक यादब सीत को भेटमा क्लिन्टन ले नेपालि शेना र नेपाल प्रहरी ले सयुक्त रास्ट्र संघ अन्तर्गत पुर्याएको सेवा को उच्च मुल्यांकन र प्रससा खुलेर गरे . शान्ति प्रिय मुलुक नेपाल . प्रकृति को धनि नेपाल , बहादुर अनि मिलनसार नेपालि को बारेमा आफु र पत्नी हिलारी परिचित रहेको कुरो उनले बताएका थिए . क्लिन्टन कै शब्द मा '' I like Nepal very much .. Its beautiful Country .... I like .. '' What about Political situation in Nepal now?.. .. Everything ok ? .. '' How is Nepal now ? .... आदि आदि .

सानो देश भए पनि नेपाल ले प्रथम र दोस्रो युद्ध मा खेलिको महत्वपूर्ण भूमिका , र त्यस पछी सयुक्त रास्ट्र संघ अन्तर्गत शान्ति शेना मा सम्मिलित भै बिभिन्न मुलुक मा लामो समय गरेको उच्च स्तरीय कार्य ले नेपाल को प्रतिस्ठा बढेको प्रमाण थियो पूर्व राष्ट्रपति
बिल क्लिन्टन नेपाल को झन्डा देखेर स्वयम आइ परिचय सम्बाद अनि कमान्डर यादब लगायत सम्पूर्ण नेपालि युनिट सीत फोटो खिचाउनु . उपरीक्षक यादब राज खनाल को नेतृत्व मा १२५ जना सम्मिलित नेपाल प्रहरी को युनिट गत सेप्टेम्बर देखि हाइटी मा कार्यरत रहेको छ .
( अमेरिकी पूर्व राष्ट्रपतिबिल क्लिन्टन र प्रहरी उपरीक्षक यादब राज खनाल बिच भएको सम्बाद को आधार मा तयार पारिएको हो )

गीत

 
यो हिउँदे तुषारो या बर्षाको पानी
या भेल खहरे या हो जिन्दगानी !

म संग हुँदा सबै संगै थे
खुसीमा मेरो हास्ने सबै थे
म रित्तो भएँ आज यहाँ
छाडी गए मलाई सबैले !

हिड्दै जान्छु झन लम्बिन्छन बाटा
जता म जाउँ उतै सन्नाटा
के निधारमा र भावीले लेख्यो?
यो चक्कर र ठक्कर सधैं रिगाटा

यो हिउँदे तुषारो ............

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

Ghar-E-Kabab Indian/Nepali cuisine

Ghar-E-Kabab Indian/Nepali cuisine
Ghar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lok Tiwari,Tel: 301-587-4427___________________________________

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444