20100422

बरिस्ठ कलाकार शिवहरी पौड्यालको अध्यक्ष्यतामा अन्तरराष्ट्रिय कलाकार मन्चको नेपाल शाखा गठन

हाल अमेरिकामा स्टेज शो तथा भ्रमणमा रहनु भएका नेपालका चर्चित हाँस्य कलाकार, जिरे खुर्सानीका निर्देसक तथा बरिस्ठ कलाकार शिवहरी पौड्यालको अध्यक्ष्यतामा अन्तरराष्ट्रिय कलाकार मन्चको नेपाल शाखा गठन गरिएकोछ । अमेरिका मा केन्द्रिय समिती रहेको उक्त मन्चको बिभिन्न देश हरुमा शाखा हरु बिस्तार गर्ने क्रममा भर्खरै नेपाल शाखा गठन गरिएको अन्तरराष्ट्रिय कलाकार मन्चका केन्द्रिय अध्यक्ष्य रामप्रसाद खनालले प्रेस रिलिज मार्फत सबैमा जानकारी गराउनु भएको छ । साथै नेपालमा रहेका सबै कलाकारहरु लाई नेपाल शाखा का नब नियुक्त अध्यक्ष्य श्री पौड्याल सँगको समन्वयमा अगाडि बढ्न आग्रह....
पनि गर्नु भएको छ । केही समय भित्रै नेपाल मा हरेक बिधाका कलाकार हरुको ब्यापक भेला गरिने र सो भेलाले मन्चको नेपाल शाखा लाई अझ बिस्तार गरी अगाडि बढ्ने कुरा नेपाल शाखा का नब नियुक्त अध्यक्ष्य पौड्यालले जानकारी दिनु भयो ।

13 comments:

  1. Badhai chha Poudel ji laai ra sabai team laai

    ReplyDelete
  2. मुखमा हन्नु जस्तालाई बधाई छ ।
    - लेख भण्डारी, जापान

    ReplyDelete
  3. Ramro manche chayan garnu bhayeko maa antarastriya kalaakar manch lai dhanyabad ra rata makai mitra lai badhai chha.

    - Ramesh Bhandari
    washington DC

    ReplyDelete
  4. Congratulations Shivahari Paudyal ji, keep it up.
    Sita amatya, Hongkong

    ReplyDelete
  5. Pwakka Mukha ma hanu jasta Asina prasad ji lai badhaichha hai mero tarpha bata .

    Bishnu Ghimire
    London

    ReplyDelete
  6. शिवहरी जि बधाई छ हाम्रो, काम गर्नु राम्रो, नहुनुहै चाम्रो

    - कोपिल आत्रेय
    बेल्जियम बाट

    ReplyDelete
  7. many many happy return of the day. shivahari paudal jee. may god bless u.

    ReplyDelete
  8. many many happy return of the day shivahari jee. may god bless you. by ash U.K.

    ReplyDelete
  9. Right Artist in Right Place, Thats good, congratulationas Shivahari gi.

    - Sarawati Pandey
    Sidney, Australia

    ReplyDelete
  10. Antarastriya kalakar manch ko saphalatako lagi subhakamana.

    Manisa
    Pokara

    ReplyDelete
  11. राम प्रसाद खनाल जि तपाईं को प्रयास सफल होस् शिवहरि जि नेपाली कलाकार को नेत्रित्व गर्दै अगाडि बध्नुस् हाम्रो शुभकामना र सहयोग तपाईंहरुलाई सदैब हुनेछ ।
    - कल्पना सिन्जाली, कतार बाट

    ReplyDelete
  12. राम प्रसाद खनाल जि तपाईं को प्रयास सफल होस्
    शिवहरि जि नेपाली कलाकार को नेत्रित्व गर्दै अगाडि बध्नुस् हाम्रो शुभकामना र सहयोग तपाईंहरुलाई सदैब हुनेछ ।
    - कल्पना सिन्जाली, कतार बाट

    ReplyDelete
  13. Perfect choice, congratulations.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक