"जिउ भारी, बुद्दी डाँडा पारी" भए पछी कस्को के लाग्छ र !

को आस्था मर्न पाउने छैन, कि कसो ?
अब समाचार :
सर्वोच्च अदालतले फान्सेली नागरिक चाल्स सोभराजलाई सवस्व सहित जन्म कैदको फैसला गरेको छ । न्यायाधीशद्वय रामकुमार प्रसाद साह र गौरी ढकालको संयुक्त इजलासले पुनरावेदन अदालतको फैसलालाईर् सदर गर्ने निर्णय सुनाएको हो । उनी ६ वर्षदेखि जेलमा थिए । अमेरिकी महिला कोन्निजो ब्रोनिचिजको हत्या गरेको अभियोगमा शोभराजलाई काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।शोभराजकी २१ वर्षे पत्नी निहिता विश्वास सर्वोच्चको फैसलापछि निकै आक्रोसित देखिएकी थिइन्। उनले न्यायाधीशले पैसा खाएर शोभराजविरुद्ध फैसला गरेको आरोप लगाइन्। उनले न्यायाधीशविरुद्ध, यो
निर्णयविरुद्ध अन्तर्राष्ट्रिय अदालत पनि जाने बताएकी छन्। शोभराजतर्फबाट वकालत गर्ने कानून व्यवसायी भने अदालतको यस निर्णयबाट रुष्ट भएका छन्। शोभराजकी सासू तथा उनको तर्फबाट वकालत गर्नेमध्येकी एक शकुन्तला थापाले आक्रोशित हुँदै अदालतको यो फैसला आफूहरुलाई मान्य नहुने बताइन्,
शोभराज जीवनका करिब ४० वर्ष विभिन्न अपराधवापत जेलमा बिताइसकेका व्यक्ति हुन। उनी ९ वटा देशका जेलमा परिसकेका छन्। उनीविरुद्ध २० वर्ष कैद सजाय सुनाइएको थियो। जसमध्ये उनले ६ वर्ष बिताइसकेका छन्। यो फैसलाअनुसार अब उनले बाँकी १४ वर्ष जेलमै बिताउनुपर्नेछ।
सय मिलियनको प्रोजेक्ट अलपत्रमा
सन्तोष न्यौपाने, पेरिस
विदेशमा रहेका नेपालिहरुको साझा सस्था गैर आवसिय नेपालि संगठन एन आर एन नेपाल मा दर्ता हुन नसक्दा सय मिलियन डलर को प्रोजेक्ट अलपत्रमा परेको छ । नेपालमा दर्ता गर्न नपाउने र केहि प्रक्रियाहरुको कारण प्रोजेक्ट अलपत्रमा परेको हो । पेरिसमा हुन गइरहेको चौथो एन आर एन युरोपियन सम्मेलन बारे बताउदै एन आर एन फ्रान्सका अध्यक्ष्ँ असोक न्यौपानेले यस्तो बताएका हुन ।
विदेशमा रहेका नेपालिहरुले पठाएको रेमिटान्स बाट नै देशको धेरै अर्थतन्त्रको भार थामेकेा छ । बेलाबेलामा हुने अकल्पनिय घटना नै किन नहोस ,सामाजिक सेवा लगायत विभिन्न ट्रस्टहरुको कार्यमा एनआरएन हरुको ठुलो योगदान रहेको छ ।तथापि आफनै देशका नागरिकको हितको लागि नेपालसरकार कार्य गर्न पछि सरिरहेको विशलेष्षकहरु बताउछन। उनिहरुका अनुसार आफनो देशको लागरिक मानेर सम्पर्ुण्ा सुविधा दिन नेपाल सरकार तयार रहेको छैन।
त्यसो त संस्था दर्ता मात्र होइन हरेक पटक दाहोरो नागरिकता मुद्दालाई प्राथमिकता साथ उठाउदै आएको एन आर एन युरोपियन सम्मेलनले अहिले पनि यहि मुद्दालाई प्रमुखता साथ अगाडि सार्ने भएको छ । प्रवासमा रहेका धेरै नेपालि नागरिकले दोहोरो नागरिकता नभएकै कारण ब्यापार तथा अन्य अर्थतन्त्र मुलक कार्यका ल्ाागि नेपाली समान को विश्वब्यापारिकरण गर्न नसकेकेा,पछिल्लो पटक गोर्खा आर्मिहरु स्वदेशमा रहेको जग्गा जमिन छाडेर यु के बस्नु परेको जस्ता समस्या रहेका छन । यसबारेमा बताउदै एन आर एन युरोप संयोजक रविन्द्रमान श्र्रेष्ठ लेनेपाल सरकारले यसलाई हुन्न पनि नभन्ने दिनर्ुपर्छ पनि भन्ने तर ब्यवहारमा लागु गर्न नस्््क्ने हुदा सधै नै उठाउनुपरेको जानकारि दिए ।
त्यस्तै गरि पछिल्लो समयमा नेपालमा देखा परेको आमाको नाम बाट नागरिकता दिने र दिनानुदिन युवा विदेसियको विषयलाई पनि प्राथमिकता दिएको छ । आमाको नाम बाट नागरिकता दिने भनेपनि विदेशमा हुने सन्तानको पक्ष्ँ र नेपालमै पनि लागु हुन नसकेको भन्दै नेपाल सरकारलाई यसतर्फध्यानाकर्षा गराउने भएको छ । नेपालमा रहेका हरेक महिलाहरुको समस्या लाई सरकारले गम्भिरता पर्ुवक नहेरेको भन्दै यो सम्मेलनले महिलाका मुद्धालाई पनि उठाउने आयोजक टिम एनआर एन पेरिसका अध्यक्ष्ँ असोक न्यौपाने बताए ।
नेपाल सरकारले युवा शत्तिलाई स्वदेशमै लागु गनुपर्ने र देशको विकासकोलागि खर्चिन को लागि सम्बन्धित पक्ष्ँ लाई पहल गर्न यो सम्मेलनले विशेष जोड दिने बताइएको छ ।
पेरिसमा हुन गइरहेको चौथो एन आर एन युरोपियन सम्मेलन को तयारि अन्तिम चरणमा पुगेको छ । यहि शनिबार र आइतबार हुने उत्त सम्मेलनकोलागि भाग लिन युरोप लगायत अन्य देशहरुबाट सहभागिहरु आउनेक्रम जारि रहेको छ । यस भन्दा अगाडि यु के बेल्जियम मा सो सम्मेलन भइसकेको छ । कार्यक्रम युरोप लगायत अमेरिका एसिया मिडिल इस्ट अफि्रका का क्ष्ँेत्रबाट गरेर सयौ एनआरएन को उपस्थित रहने छ ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक