20100802

२३८ बर्से सामन्ती हुकुमी भनिने राजतन्त्र हटेपछि र देश नयाँ नेपालमा परिणत् भएपछीको नौटँकी अझै कती हेर्नु पर्ने हो जनताले !

शान्ती र संबिधान त यस्तो पो रहेछ है नेताज्युहरु, रून्चे हाँसो कती हाँस्ने, जनतालाई कती ढाँटने ? खोइ प्रधानमत्री ?    
 संसदमा सोमबार तेस्रो पटक भएको प्रधानमन्त्रीको मतदानमा दुवै उम्मेदवार पराजित भएका छन् । माओवादीका उम्मेदवार अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड' तेस्रो पटक पराजित भएका छन् । उनको पक्षमा २५९ मत परेको थियो । प्रचण्डको विपक्षमा ११४ र तटस्थमा २०८ मत परेको छ । मतदान प्रक्रियामा ५८१...
सभासद सहभागी भएका थिए । प्रचण्डले साउन ५ गते भएको निर्वाचनमा २४२ र साउन ७ गते भएको निर्वाचनमा २४१ मत प्राप्त गरेका थिए । प्रचण्डले स्पष्ट बहुमत (३०१) पुर्‍याउन नसकेपछि उनको प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरेका छन् । यस्तै पौडेलको पक्षमा १२४ मत परेको थियो । पौडेलको विपक्षमा २४६ र तटस्थमा १८६ मत परेको छ । मतदान प्रक्रियामा ५५६ सभासद सहभागी भएका थिए । पौडेलले साउन ५ गते भएको निर्वाचनमा १२३ र साउन ७ गते भएको निर्वाचनमा १२४ मत प्राप्त गरेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दुवै पटक बहुमत जुटाउन असफल भएछि सोमबार पुनः निर्वाचन भएको हो । कुनै एक उम्मेदवारले बहुमत प्राप्त नगरेसम्म मतदानको प्रक्रिया दोहोरिँदै जाने संसद् नियमावलीको व्यवस्थाअनुसार सोमबार तेस्रो पटक पनि दाहाल र पौडेलबीच प्रतिस्पर्धा गरेकोमा दुबै पराजित हुन पुगेका छन् ।

यो रास्ट्रीय लज्जा को खेल कतिन्जेल ?


- शेखर ढुंगेल
बिस्व मा दुर्लभ नै होलान उधाहरण मा पाऊंन हाम्रा जस्ता नेता हरु जो पद र सत्ता को लागी खुल्लम खुल्ला बिदेशी हस्तक्षेप निम्ताउन लज्जाउदैनन , रास्ट्रीय स्वाभिमान र बर्चस्व समेत बंधक राख्न डरौदैनन . हुन त प्रचंड ले साखुल्य बन्न नेपाल को आतंरिक राजनैतिक मामलामा भारतीय हस्तक्षेप मान्य हुँदैन भनेका छन तर उनको पार्टीले हिजो भनेको भारत सीत बारूदे सुरुंग युद्ध , को नारा र ब्यबहार मा भारतीय भूमि र निर्देशन को १२ बुद्धे समझौता , चीन भ्रमण को सन्दर्भ , बारम्बार अमरेश कुमार सीत को गोप्य भेट र भारतीय राजदूत सीत को संपर्क ले प्रचंड को रास्ट्र बादी अनुहार उदान्ग भै सकेको हुदा बिस्वास गर्ने आधार देखिदैन . भारतीय राज्य सरकार मा भएको राजनैतिक बिबाद मिलाउने केंद्रीय सरकार को जिम्मेवारी र दायित्व भए झै नेपाल को राजनैतिक बिबाद मिलाउन भारतीय प्रधान मंत्री को बिशेष दूत ले नेपाल मा प्रबेस र स्वागत पाउनु भनेको नेपाल क़ा राजनैतिक दल हरुले भारत प्रति त्वम् शरणम गरेको प्रतिफल हो .

श्याम शरण तिनै ब्यक्ति हुन जसले तत्कालीन सात दल र माओबादी लाई समझौता गराई नेपाल को संबिधान २०४७ लाई खारिज गरी भारत बिहार को लोकतंत्र भीत्य्राएको थियो . बिहार को अपराधिक जत्था लाई नेपाल प्रबेस गराएर बिहार को सूधार गर्न लागेका छन श्याम शरण . श्याम शरण ( भारत ) को नेपाल मा राजनैतिक स्थायित्व , शान्ती र बिकास को कुरो गोही को आशु हो भनेर नेपाली ले मात्र होइन बिस्व ले बुझी सकेको छ.. दुःख साथ भन्नु पर्दछ हामी सीत एउटा दुस्ट छिमेकी छ उसको कु दृष्टी लाई सहज बनाउन आफ्नै नेता हरु लागेका छन यो नेपाल र नेपाली को लागी लजास्पद स्थिति हो जस्लाई रास्ट्रीय लज्जा भन्नु पर्ने हुन्छ .

स्मरण रहोस २०४७ साल पछि तत्कालीन नेपाल क़ा प्रधान मंत्री स्व . गिरिजा प्रसाद कोइराला लाई महाकाली समझौता मा फसाएर नेपाल को राजनैतिक अस्थिरता को बिऊ पनि श्याम शरण ले नै रोपेका थिए . २०४७ साल मा श्याम शरण ( भारत ) ले प्रजातंत्र दिएको बदला मा महाकाली मागे नेता हरुले हासी हासी सहमति दिए . २०६३ साल मा नेपाल मा बिहारी तंत्र दिए अनि ४० लाख भारतीय लाई नेपाल को नागरिकता र राजसस्था को बलि मागे मोरल लेस नेता हरु ले नाची नाची दिल्ली पुगेर दिए .२०६८ साल अब श्याम शरण ले ' एक मधेश एक परदेस देऊ शान्ती दिन्छु बिकास दिन्छु कस कस्लाई कुर्सी चाहिन्छ म मिलाई दिन्छु भन्ने छन नेता हरुले हुन्छ हजूर भन्ने छन . अर्को २०७२ साल सम्म मा सम्पूर्ण नेपाल माग्ने छन हाम्रा नेता हरु सहमत हुने छन बुझाउन. श्याम शरण अर्थात नेपाली नेता हरुको नया दरबार , रोजगार दाता ,( पद र सत्ता दिलाउने ) नेपाल आएका छन . उनले जबर्जस्ती लादेका आफ्ना नेपाली नेता हरु लाई सम्झाउन ? हप्काउन ?अनि आफ्नो निहित स्वार्थ पूरा गर्न . अब त दुःख साथ भन्नु पर्दछ नेपाल को स्वाभिमान र गर्ब लाई बिकाऊ र स्खलित गर्ने भारतीय नस्ल क़ा नेता जन्माएर नेपाल आमा को प्रसब पीड़ा पनि अर्थहीन भएको छ . रास्ट्र भाषा , रास्ट्र धर्मं र रास्ट्रीय मौलिकता लाई तहस नहस गर्ने , रास्ट्रीय एकता लाई छिन्न भिन्न पार्ने नेता हरु को राजनीति लाई कसरी देस र जनता को लागी भन्ने ?कसरी नेपाली नस्ल क़ा नेता हुन भन्ने ?यो रास्ट्रीय लज्जा हो .

जनता ले आफ्ना राजनैतिक नेता र भबिस्य प्रति आशा एबम आस्था राख्ने बाताबरण मा स्खलन आयो भने देश को लागी त्यों जस्तो बिडम्बना अर्को हुने छैन . त्यों अबस्था मा देस पुगे पछि अपराध बाद बाहेक अरु कुनै बाद र सिदांत बोकेका माइक लाल ले देश लाई सम्हाल्न सकने छैनन नेपाल त्यों अबस्था मा पुग्ने लक्षण देखिएको छ . त्यता तीर ध्यान दिन ढीला भै सकेको छ . आफ्नै बुद्धि बिबेक ले देस को राजनैतिक , सामाजिक , आर्थिक समस्या समाधान गर्न हामी सक्षम छौ भन्ने आत्म बिस्वास को संदेस नेता हरुले जनता लाई दिनं नसके मा देस असफल मात्रै होइन अस्तित्व नै गुमाउने अबस्था मा पुग्ने छ . हामीले भारत लाई एक्लो दोष दिनु को कुनै अर्थ छैन यो सब परजीबी मानसिकता र मोरल लेस क़ा नेता हरु को कारण ले हो .समय मा नै चेतना भया

shekhar1962@gmail.com

 _______________________________________________________
A Joint Summer Picnic  of
Nepa Pasa Pucha Amerikaye (NPPA)
And
Newah Organization of America (NOA)
 

Dear Community Members:
Jwajalapa! Nameste!

Nepa Pasa Pucha Amerikaye (NPPA) and Newah Organization of America (NOA) is jointly organizing the Summer Picnic 2010 on Saturday, August 7, 2010 at Wheaton Regional Park. On behalf of NPPA and NOA, we would like to cordially invite you and your family to join us for this picnic. Please come and enjoy varieties of Nepalese food, drinks, sizzling chicken barbecue and much more.  Please mark this fun event on your calendar.  We look forward to seeing you at this event. Thank you for your continued support.

Subhaye and Namaste!

Sincerely,

Laxman Pradhan, President, NPPA
Rajesh Shrestha, President, NOA

Detail Information:
 

Picnic Date: Saturday, August 7, 2010
Venue: Wheaton Regional Park
             2000 Shorefield Rd
             Wheaton, MD 20902
             SHELTER – B


The park has Marry-Go-Around, Train Rides, Playgrounds, Slides, etc.

Everyone is welcome to bring their favorite dish to share with friends and family!

For more information please contact:

  Laxman Pradhan: 301-801-4484  Rajesh Shrestha: 703-999-6476
Saroj Prajapati: 240-246-5821   Ganesh Kayestha: 301-996-6870
Sundar Rajbhandari: 443-857-0655  Balaram Joshi: 301-649-4160
Raju Joshee: 410-697-5663   Season Shrestha: 410-372-0590
Beena Baidya: 240-264-6751   Babita Shrestha: 703-477-6920
Shanti Shrestha: 301-385-2761  Eros Tuladhar: 703-626-5079
Ravi Pradhan: 443-604-0478   Jayambu Ranjit: 240-603-5498
Shreejan Tamrakar: 443-929-588    Ishwor Rajbhandari : 202-550-4839 

 

 ________________________________________________________
America-Nepal Society - Press Realese
Dear Community Members


America-Nepal Society would like to thank all the community memberswho participated and made the ANS Summer Picnic and Ambassador Cup Soccer Tournament grandly successful last week's Sunday in Beallsville, Maryland and Chantilly, Virginia. We are grateful to His Excellency Ambassador to the US Dr. Shankar Prasad Sharma and Mrs. Kalpana Sharma for participating in our program. And also, our thank goes to all the staffs of the Embassy of Nepal, Washington DC, including Deputy Chief of Mission Kali Prasad Pokhrel and 2nd Secretary Gauriswor Regmi. We would like to express our sincere gratitude to the executive board of the Nepal Education & Community Center (NECC) for providing us venue for the event.
Our sincere thank goes to Ghar-Ek-Kabab restaurant (Loknath Tiwari and his team) for the Sizzling/Bar-B-Q Chicken, MOMO and other delicious foods at the event. We would also like to thank all the participants who brought "Potluck food" at the event. We would like to express our sincere thank to our backbone Nepali News Medias in US -1st Nepali Television outside Nepal "Sagarmatha T.V.", Nepali Radio Station in Washington D.C., "Radio Doovan", NepaliPost.Com, NepalHorizons.Com, DcNepal.Com, Biswoparikrama Newspaper, NepalMother.Com, USNepalOnline.Com and and newly started NepalMediaCafe.Com , We greatly appreciate the group of renowned artists of Nepal - Movie Star Saroj Khanal, Saranga Shrestha, Luna Shrestha, Nabin KC, Kiran Pratap KC, Sunil Upreti, Kishor Chhetri, Suryamala Sharma (Khanal), Movie Director Bijaya Limbu, Newly US arrived Senior Movie Director Rajendra Shalav and all the artists/movie stars - who participated in the event. Thank you for participating to our event to former ANS Presidents: Mrs. Bijaya Shah , We would like to express our gratitude to the following personalities who travelled all the way from different places to attend our program - Dr. Gunaraj Subedi (Winchester, nearby West Virginia), BANA President Mrs. Rabina Thapa (Baltimore), Founding President of BANA Mohan Thapa (Baltimore), BANA Advisor Narayan Thapa (Baltimore), NASO President Dharam Biswokarma (Baltimore), Kyo Ku Sin Karate GURU Gagendra Gauchan (Annapolish), Wrisap Kharel/Dilli Paudel (Baltimore). Our thank also goes to Dr. Sukadev Shah, Dr. Mahendra Karki, and Dr. Gopi Upreti for joining our event.



Ambassador Cup Soccer Tournament-2010


We would like to thank all the 80 players, who participated in our "Ambassador Cup Soccer Tournament" in a Poplar Tree Turf field in Chantilly, Virginia.
Participating soccer teams were:

1) DC Footaball Club "DCFC" (Blue Jercey)


2) ANSC - Oakton, Virginia (Yellow Jercey)


3) G-burg Terminators, Rockville, Maryland (White Jercey)


4) Northern Virginia Nepali Sports Club "NNSC" (Red Jercey)


We would also like to take an opportunity to congratulate DCFC
for winning the "Ambassador Cup 2010" and NNSC for securing the 2nd position.
We hereby congratulate Suraj Thapa for being felicitated by DC Football Cub and honored by His Execellency Ambassador to US Dr. Shankar Sharma for his lifelong dedication to soccer.
Also, we would like to congratulate Bigyan Shrestha for "Best Player”, Tenis Katuwal for "high scorer" from DCFC team and Alex Basnet from NNSC teamfor "Best young player" on the tournament.
Our special thanks to referees of the tournament ANS treasurer Laxmi Prasad Gaudel, Nemo Khadka & Prajjwol Khadka.
We would like to thank our Sports Coordinators Mr. Chandra Lama and Mr. Kamal Bhusal for organizing "Ambassador Cup Soccer Tournament-2010".
And, heartfelt thank goes to our ANS board members for their hard work to make the event successful.
Last but not the least; we would like to thank all the community members for making our ANS Summer Picnic and "Ambassador Cup Soccer Tournament-2010" a grand success.






Thanks.


With best regards,


KHEM BHATTACHAN, President,


America-Nepal Society, (Estd. 1967)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक