20100812

पन्डित दीनबन्धु पोखरेल र रिज उड नेपाली सोसाइटी संगै महायज्ञमा झुमिरहेकाछन न्यूयोर्कबासी नेपालीहरु दुर्गामन्दिर बनाउन !

एउटा सान्दर्भिक भिडियो अन्तर्वार्ता पन्डित पोखरेलसँग !
आयोजक संस्था रिजऊड नेपाली सोसाइटिका अध्यक्ष्य श्री पराजुलीका अनुसार 7 दिन सम्म चल्ने उक्त  पुराणमा हजारौँ न्यू योर्क बासी सहभागि भैरहेका छन र मन्दिर निर्माणका लागि सहयोग उठ्ने क्रम तिब्रछ । अर्का आयोजक तुल्सी आचार्यका अनुसार पन्डित दीनबन्धु पोखरेल को भागबत् बाचन् शैलिले धेरैलाई आकर्सित गरेकोछ । साथमा भजन क्रितनमा कलाकारहरुले साथ दिनाले अझ रोचकता थपिएकोछ । हिन्दू धर्मको जगेर्ना, अमेरिकाबासी नेपालीलाई धार्मिक सँस्कार ताजा राख्न रिज उड नेपाली सोसाइटी र पन्डित दीनबन्धुको योगदानको प्रसँसा गर्नै पर्ने लाग्छ हामीलाई पनि ।   थप फोटो, भिडियोहरु हेर्न भित्र आउनुस् Read More क्लिक गरेर ....! 


Interview with Deenbandhu Pokhrel By Ram Prasad Khanal 

केही महिना अघि अमेरिकाको भर्जिनियामा गरिएको यो कुराकानी अहिले पनि सान्दर्भिक हुने ठानेर यहाँ प्रस्तुत गरिएकोछ : नेपाल मदर डट कम् 


                                                               Photos: eEyeCam.com







Vidio By Himali swarharu/RNS

यसै सँग सम्बन्धित समाचार पढ्न तलको लिन्क क्लिक गर्नुस् ...

http://www.nepalmother.com/2010/08/blog-post_3377.html  

१६ लाख अमेरिकि डलर बराबरको लागतमा निर्माण गर्न लागेको नेपाली सामुदायिक भवन र दुर्गा मन्दिरकालागि न्यू योर्क सप्ताहको पहिलो दिन झन्डै ३३ हजार, दोस्रो दिन ५० हजार डलर चन्दा !

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक