* अनुरोधक - रामप्रसाद खनाल - अध्यक्ष्य तथा अन्तराष्ट्रिय कलाकार मँच परिवार
20100801
Cultural Journey For Peace - 2010, USA
अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका भर्खरै नेपालबाट कार्यक्रमका सिलसिलामा अमेरिका उत्रिएका कलाकार मित्रहरु दीपकराज गिरी, दीपा श्री निरौला, गोपाल अधिकारी, यम बराल, नलिना चित्रकार र सुनिता दुलाललाई हार्दिक स्वागत गर्दै कार्यक्रमको सफलताको कामना गर्दछ । साथै अमेरिकामा रहनुभएका समस्त नेपालीहरु लाई वहाँहरुको कार्यक्रममा सहभागी भै सक्रिय सहयोग गरिदिनुहुन पनि हार्दिक आग्रह गर्दछ।
| Reactions: |
1 comments:
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक

Could You tell about the date as well so that those who work on weekends also could make it possible to enjoy their program. Thank you for the consideration.
ReplyDeleteSincerely
BBP