20100910

लोग्नेहरुलाईनै ब्यँग हान्दै तिज गीत । भो बा सकिएन अब । श्रीमानहरु ड्राइभर देखी घर भान्छेसम्म, गृहलक्ष्मीहरु छोइसक्नु छैनन !

तीजले जताततै ढपक्कै ढाकेको छ, रातै रातो, श्रीमान हरु ड्राइभर देखी घरको भान्छे सम्म, गृह मन्त्री, गृहलक्ष्मीहरु छोइ सक्नु छैनन, रातो देख्दा आँखै थाकी सकेकाछन, हरेक दिन जसो तीजका जमघट, नाच गान, तिजको रत्यौली हेर्दा लाग्छ हामी लोग्ने मान्छे भन्दा उफ्रिने मामलामा स्वास्नी मान्छे धेरै जब्बर छन । अमेरिकामा त दिनभरी हलो जोतेर थाकेको हली जस्तै भएर घर मा आएका आईमाईहरु जब रातो सारी मा सजिन्छन उनिहरुको जोश देख्दा लाग्छ अब इनर्जी ड्रिन्क्स् कम्पनी फेल खान्छन । अझ लोग्ने हरु लाई नै ब्यङ हान्दै तिज गीत । भो बा सकिएन अब ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक