20100926

देश प्रधानमन्त्री बिहिन, माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री उम्मेदवारी फिर्ता लिए, रामचन्द्र पौडेल आठौं पटक पराजित

प्रधानमन्त्री चयनका लागि भएको निर्वाचनमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल आठौं पटक पराजित भएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी फिर्ता लिएपछि एक्लो प्रत्यासी बनेका पौडेलले १ सय १६ मत मात्र ल्याए। प्रधानमन्त्रीको नवौं चुनाव असोज १४ गते दिउँसो ३ बजे हुनेछ । प्रधानमन्त्री निर्वाचित हुन कम्तिमा ३ सय मत आवश्यक रहेकोमा पौडेलले १ सय १६ मत मात्र पाउँदा विपक्षमा २ मत पर्‍यो। ७१ सांसद तटस्थ रहे।
पूर्व राजा ज्ञानेन्द्रलाई धार्मिक कार्यक्रममा कार्यक्रममा सहभागी हुन नदिएकोप्रति छोरा पारसले आपत्ति जनाए
पूर्व राजा ज्ञानेन्द्रलाई धार्मिक कार्यक्रममा कार्यक्रममा सहभागी हुन नदिएकोप्रति छोरा पारसले आपत्ति...
जनाएका छन् । आइतबार नर्भिक अस्पतालमा उपचार गराइरहेका कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईलाई भेटेपछि पूर्व युवराज पारसले यस्तो प्रतिक्रिया दिएका हुन् । 'सरकारले भनेपछि हामी त 'गुड सिटिजन'ले 'फलो' त गर्नुपर्‍यो,' उनको प्रतिक्रिया थियो, 'नागरिकलाई धार्मिक यात्रामा सहभागी हुन रोक्नु राम्रो होइन ।'
कांग्रेस संस्थापक भट्टराई अझै पनि संवैधानिक राजतन्त्रको वकालत गर्दै आएका छन् । पार्टी 'गणतान्त्रिक' भएकोप्रति चित्त दुखाउँदै उनी कांग्रेसको १२ औं महाधिवेशनमा पनि गएनन् ।वसन्तपुरस्थित तलेजु मन्दिरमा ९ पूर्व जिवित देवी कुमारी र ५०४ कन्यालाई पूजा अर्चना गरी सम्मान गर्ने कार्यक्रममा 'सुरक्षा दिन नसक्ने' भन्दै सरकारले मंगलबार ज्ञानेन्द्रको कार्यक्रम रद्द गरेको थियो । पछि ९ पूर्व जिवित कुमारीलाई ज्ञानेन्द्र बस्दै आएको निर्मल निवास पुर्‍याइएको थियो ।



Dear Community members, NVA
As we have informed you all about the establishment of new Nepali Mandir and Community Center in Northern VA earlier. This is the continuation and updated message to community, since it is in full swing now and we are moving smoothly and strategically.  It is a demand based approach, which will result in large scale community participation due to the fact of ever growing Nepalese population in this area.   Due to enormous response and demand from the community, a decision was taken to hold a mass meeting of town hall type in order to involve more interested people from every walks of lives.  Since it is community project, we would like to request everyone to participate in the inception stage and “Have your Say and Contribute in any Capacity” so that we can establish solid foundations from the get go.

These are the major agendas for the scheduled town hall meeting;

 
  • Comprehensive update to community about its vision, timelines and destination.
  • Update in the registration process.
  • Create and gather periodic donor list.
  • Collect creative ideas and gather all sorts of feedbacks.
  • Participate and contribute in any capacity because it has open door policy to whoever wants to join the wagon.
 Venue: Chantilly Regional Library
            4000 Stringfellow Road Chantilly, VA 20151
Date: 10 October 2010, Sunday
Time: 12:30 sharp


“This endeavor is based on community need - “owned by the communities, to the communities and for the communities”. Your actively participation would be grand success of the project - so please come and join to share your thoughts and participant with this great cause”

Refreshment will be served after the meeting.
For further information and direction contact following persons:

Arun Rupakheti 703-909-7123 Laxmi Goudel703-220-8782
Thakur Dhakal240-821-2137 Jewan Tiwari703-507-2367
Mohan Dhungana571-285-7809 Gopi Upreti316-305-0647
Kamal Bhusal703-597-2786 Rajendra Khanal703-870-6480
Kamal Pokharel571-242-5280 Shusil Thapa703-220-8315
Arjun dhungel703-317-7413 Bimal Acharya703-895-3028
Dadi Ram Dhungana571-438-5499 Bijay Thapa703-855-2579
Murari Naral703-321-6561 Rajan Adhikari703-389-5629


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक