20101001

बाहिर भन्ने समाचार र वास्तविक समाचार फरक, प्रचण्ड र महरा ५० करोडको डिल मिलाउन र चाइनालाई हात लिन त्यता जांदै !

Breaking News........

बाहिर भन्ने समाचार यस्तो : "एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ एसियन प्यासिफिक एन्ड एक्सचेन्ज कोअपरेसन फाउन्डेसनको सम्मेलनमा सहभागी हुन मलेसिया जान लाग्नुभएको हो । क्वालालम्पुरमा आइतबारसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डले नेपालको भूराजनीतिक र शान्ति प्रक्रियाका विषयमा धारणा राख्नुहुने बताइएको छ । मलेसियाबाट फर्केपछि अध्यक्ष प्रचण्ड चीनको साङ्घाइमा भइरहेको ग्लोबल एक्स्पोको समापन कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । अध्यक्ष प्रचण्ड, विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र छोरा प्रकाश दाहालकासाथ क्वालालम्पुर जानलाग्नुभएको हो ।"
तर वास्तविक समाचार यस्तो छ : प्रचण्ड र महरा दुबै चिनिया पक्ष सँग डिल गर्न जादैछन । केही समय अघी ५० करोड चिनिया पक्ष सँग माग गरिएको जुन डिल थियो त्यही डिल फत्ते गर्न प्रचण्ड महरा त्यता जान लागेका हुन । समाचार स्रोत भन्छ अरुकुरा देखाउन हो पैसा र सरकार बनाउने खेल तथा चाइना सँग नजिक हुन र सम्बन्ध बढाउन यो भ्रमण् तय भएको हो यसको तथ्य छिट्टै खुल्ने नै छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक