( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20101031

अमेरिका नेपाल सोसाइटीको दशै तिहार मेला भब्य रुपमा सम्पन्न

अमेरिका नेपाल सोसाइटीको दशै तिहार मेला मा एकातिर चुनाबको रन्को थियो भने अर्को तिर नाच गानको रमाइलो र देउँसी भैलोको साथसाथै औपचारिक कार्यक्रमको पनि । निबर्तमान अध्यक्ष्य एबम सामाजिक नेता खेम भट्टचनको सभापतित्व, सचिब टिका पुन को सँचालन, उपाध्यक्ष्य कबिन्द्र सिटौलाको स्वागत भासणमा सन्चालित कार्यक्रममा बरिस्ठ समाजसेबी कृष्ण निरौला, ए एन ए का अध्यक्ष्य सिमोन ढुंगाना, अन्तरराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य राम प्रसाद खनाल, बरिस्ठ चलचित्र नायक सरोज खनाल, अमेरिकाका लागि नेपाली राजदुत डा शंकर शर्मा लगायतका ब्यक्तित्वले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा लोक तथा दोहोरी गायक राम प्रसाद खनाल, सुमन बुढा, टिका पुनले गीत तथा देउसी भैलो प्रस्तुत गर्नुभएको थियो भने अन्य कलाकार र उपस्थित ले साथ दिनुभएको थियो । नेपाली राजदुताबासका प्रथम सचिब आनन्द प्रसाद शर्माको शुभकामना कबिता बाचित  उक्त  कार्यक्रममा बिभिन्न ब्यक्तित्व र मिडियालाई सम्मान गरिएको थियो। नायिका एबम न्रित्यँगना अनुपमा प्रसाईंको निर्देसनमा प्रस्तुत ५ वटा बिभिन्न नाच देख्दा लाग्थ्यो अनुपमा साच्चै महान छन् जसले स साना नानीहरुलाई त्यसरी प्रस्तुत गर्न सकिन ।   बाँकी फोटोहरु आफै बोल्छन ।
     
for more video plaese click this 
http://www.youtube.com/watch?v=52zQNV25MjE
http://www.youtube.com/watch?v=Fup1Mq8O8JM
http://www.youtube.com/watch?v=Kp2NF0ZdFXk
http://www.youtube.com/watch?v=EYySD_mrKd4
http://www.youtube.com/watch?v=QSMoVSdRVwI
http://www.youtube.com/watch?v=HKE-_ffhj0k
http://www.youtube.com/watch?v=X-KdV7Lrh5M

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________