20101119

अर्थमन्त्री सहित केही मन्त्री तथा एमाले काङ्रेसका सभासद माथि माओवादीद्वारा सँसद भित्रै हमला, बजेट अधिबेसन समाप्त

Breaking News.....
अर्थमन्त्री सहित केही मन्त्री तथा एमाले काङ्रेसका सभासद माथि माओवादी द्वारा सँसद भित्रै हमला, राष्ट्रपती, प्रधानमन्त्री र सभामुख बिच भेटवार्ता, अध्यादेशबाट बजेट ल्याइदै, राष्ट्रपतिले अध्यादेशमा स्वीकृति जनाएपछि राष्ट्रिय योजना आयोगको सभाकक्षमा अर्थमन्त्रीले अपराह्न ४ बजे बजेट भाषण गर्ने कार्यक्रम, राष्ट्रपतीबाट बजेट अधिबेसन समाप्तको घोषणा ! यिनी हरु हुन नेपाली जनताका माननिय सभासदहरु ! हेर्नुस् यिनिहरुको चर्तिकला, वाह हामी नेपालीले कस्तो लोकतन्त्र, कस्तो गणतन्त्र, कस्तो शान्ती ल्याएछौं देशमा ?! , माओवादी लाई कस्तो शान्ती को मुलधारमा ल्याएछौं हेरौँ यो भिडियो !!!
 
अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक, यो बेला घर किन्ने बेला हो, तपाईंले पनि बिचार गर्ने कि
 अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster
Cell - 703-419-0924, Email : rampdkhanal@gmail.com
Note : This Advertisement is only for those people who live and work in USA

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक