20101204

अमेरिकाको भर्जिनियामा असामयिक निधन भएका ४० बर्सिय नेपाली चित्र गुरुङको निधन भएको १३ दिन पछी सेन्टिलीमा दाह सँस्कार

अमेरिकाको भर्जिनियामा असामयिक निधन भएका ४० बर्सिय नेपाली चित्र गुरुङको आज सेन्टिली मा करिब ५० नेपाली हरुको उपस्थितिमा दाह सँस्कार गरियो । वहाँलाई छोरा अजय गुरुङ्ले दागबत्ती दिनु भएको थियो । नेपालबाट आएकी वहाँ कि धर्मपत्नी रितामाया गुरुङ को रुवाइ र बिलौनाका बाबजुद नेपाली पन्डित मुकुन्द अधीकारीले नेपाली
 सँस्कार अनुसार अन्तिम मन्त्रोच्चारण गर्दै र सबै उपस्थित नेपालीले श्रदान्जली दिए पछी
गुरुङलाई सदाका लागि बिदाइ गरियो। असामयिक निधन भएको १३ दिन पछी मात्र आज दाह सँस्कार गरिएको हो । स्मरण रहोस् वहाँ १३ दिन अघी यहाँको एउटा पार्क मा निधन भएको अवस्था मा फेला पर्नुभएको थियो । स्वर्गीय  आत्मा प्रती श्रदान्जली र शोक सन्तप्त परिवार जनमा नेपाल मदर डट कम तथा अन्तरराष्ट्रिय कलाकार मन्च का तर्फबाट हार्दिक समबेदना पनि ।            

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक