20101227

बोरामा पोको पारेर फालिएको अवस्थामा २२ वर्षीय युवती सरला थापाको शव गोंगबु मितेरी पुलमुनि फेला !

साथीको बर्थ डे पार्टी जान घरबाट हिँडेकी एक युवती मृत फेला परेकी छिन्। बोरामा पोको पारेर फालिएको अवस्थामा २२ वर्षीय सरला थापाको शव गोंगबु मितेरी पुलमुनि फेला परेको हो। प्रहरीका अनुसार नुवाकोट समुन्द्रदेवीकी थापा साथीको जन्मदिन पार्टीमा जान्छु भन्दै नेपालटारस्थित दिदीको घरबाट पुस १ गते निस्किएकी थिइन्। शवको अवस्था हेरेर थापाको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ। ‘निधारमा गहिरो चोट छ, दाहिने आँखामाथि निलो डाम छ, टाउकोमा पाँच चोट छ, घाँटीमा थिचेको डामसमेत प्रष्ट देखिएकाले कुटपिट गरी बेहोस बनाएरपछि घाँटी थिचेर उनको हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले .......
भने। भिडियो हेर्न को लागि भित्र आउनुस्


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक