20110126

दु:खद समाचार : मित्र दान बहादुर श्रेष्ठ लाई अल्पायुमै लङ को क्यान्सरले टपक्कै टिपेर सदा सदाका लागि हामीबाट अलग गरी लगेको छ !

क्यान्सरबाट अल्पायुमै निधन भएका दान श्रेष्ठको परिवारलाई सक्दो सहयोग गरौं

दाह सँस्कार अमेरिकाको सेन्टिलिमा करिब ८० जना नेपालीहरुको उपस्थितिमा सम्पन्न       


Updated News.....फोक्सोको क्यान्सर बाट पीडित भै अल्पायुमै निधन हुनुभएका दान बहादुर श्रेष्ठको अन्त्यस्ठी अमेरिकाको सेन्टिलिमा करिब ८० जना नेपालीहरुको उपस्थितिमा सम्पन्न गरियो । नेपाली पन्डित राजेन्द्र खनाल द्वारा हिन्दू परम्परा अनुसार मन्त्रोच्चारण तथा बिधी द्वारा र छोरा अमित द्वारा दाग्बत्ती दिएर श्रेष्ठलाई बिदाइ गरिनुअघी सबै उपस्थित नेपालीले पुष्प गुच्छा सहित अन्तिम श्रदान्जली दिएर वहाँको बिदाइ गरेका थिए । सो अबसरमा १ मिनेट मौन धारण गरिएको थियो । यस्तो दु:खद घडीमा उपस्थित र सहयोग गर्ने सबै नेपाली लाई रामप्रसाद खनालले श्रेष्ठ परिवार को तर्फबाट हार्दिक धन्यवाद र आभार प्रकट गर्दै भन्नु भयो "भन्छन बिहे को जन्ती र मर्दाको मलामी जिबनकै ठुलो साथी हुन्छ, एक आपस मा पर्दा सहयोग को लागि सबै तयार हुनुपर्छ।" सो अबसरमा सागर कंडेलले आर्थिक सहयोग उठिरहेको र सबैले सहयोग गर्न अपिल गर्नुभयो।  
* नेपालमा सुनसरी घर भै हाल अमेरिकाको मनासस् निवासी हाम्रा मिलनसार मित्र दान बहादुर श्रेष्ठ लाई अल्पायुमै लङ को क्यान्सरले टपक्कै टिपेर सदा सदाका लागि हामीबाट अलग गरी लगेको छ, निस्ठुरी क्यान्सर र कालले लागेका मित्र श्रेष्ठ प्रती हार्दिक श्रदान्जली अर्पण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवार जन प्रती हार्दिक समबेदना प्रकट गर्दछौँ ।
- रामप्रसाद खनाल तथा नेपालमदर डट कम परिवार 
स्वर्गीय दान बहादुर श्रेष्ठका  एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।  दाह सँस्कार आज दिउसो २:४५ बजे, सेन्टिलिमा , दाहसँस्कारमा उपस्थित भैदिन अनुरोध छ सम्भब हुने नेपाली दाजुभाइ दिदी बहिनीहरुमा !   
दाहसँस्कार गरिने ठेगाना : Funeral Choices of Chantilly, 14522 Lee Rd, Chantilly VA 20151, Office Tel No. 703-378-6896  
वहाँको अन्त्यस्ठीमा सहभागी हुन चाहने नेपाली दाजुभाइ दिदी बहिनिले दाह सँस्कार आज दिउसो २:४५ बजे, उक्त स्थान मा भेला भै स्वर्गीय दान श्रेष्ठ लाई अन्तिम श्रदान्जली दिन सक्नुहुन्छ ।  भन्छन बिहेको जन्ती र मर्दाको मलामी नै वास्तविक साथी हुन्छ जीबनमा
, ढिलो चाँडो सबैले एक चोटि संसारबाट बिदा हुनै पर्छ, जसरी दान श्रेष्ठ बिदा हुनुभयो । यो मर्ममा हामीले अरु गर्न नसके पनि शोक सन्तप्त परिवार प्रती घर मै पुगेर एक चोटि समबेदना प्रकट गर्न
सक्छौँ, थोरै धेरै आर्थिक सहयोग गर्न सक्छौँ तसर्थ हामीले यहाँ तपाईंका लागि दान श्रेष्ठको घरको ठेगाना सहित केही संपर्क ब्यक्ती र ठेगाना राखेकाछौं सक्नुहुन्छ घरमै पुगेर, सक्नुहुन्न भने वहाँ कि श्रीमति सुनिता श्रेष्ठका नाममा चेक लेखेर हुलाकबाट पनि सहयोग पठाउन सक्नुहुन्छ, 13 दिन पछी हामीले सबै सहयोग दाताको नाम, सहयोग राशी सहित नेपाल मदर डट कम र अन्य मिडियामा प्रकाशित गर्नेछौं ।
Address : Sunita Shrestha, 8637 Point of woods Dr., Manassas VA 20110, Home Tel. No. 571-229-9614, 
Other Contact person : Bodha Adhikari 703-895-0780,
 Ram P Khanal 703-419-0924, Bishnu Adhikari 703-439-0747, Ram P Sharma 703-344-3973                     दान श्रेष्ठ को परिवार लाई सहयोग गर्ने सहयोगी मित्र हरुको नाम र रकम हामीले प्रकासित गर्दै जानेछौँ, हाल सम्म प्राप्त नाम र रकम विवरण यस प्रकार छ ( सहयोग रकम सँकलन गरेका सबै साथीभाइले यथाशिघ्र नाम र रकम उपलब्ध गराइदिनुहोला )  
1.Kabin Sitaula            $150
    2.Bishnu Adhikari      $151
3.Narayan Kharel         $101
4.Shiva Timilshina         $101
    5.Ghanashyam Bhandari. $101
6.Girish pokhrel           $101
7.Indra Shrestha         $51
8.Madhav Sharma     $101
9.Raj kumar shrestha   $211
11.Bodha Raj Adhikari $151
12.Sakul Koirala           $51
13.Prem sangrola         $70
14.Hari Bamsa Dulal   $100
15.Aachut Neupane   $30
16.Anuj Gyawale $50  
17.Hari Baniya  $41
18.Dal Prashad Shrestha $55
19.Abraska                     $20
20.Narendra Ghimere     $101
21.Rajiv mainali    $100
22.Fantaye  $100
23.Tangir
Syed $100
24.Bal Neupane(Santa Didi) $151
25.Chandra Prashad Gurung $55 
26.Bikash Adhikari $51
27.Udaya Magar  $51
28.Hemanta Adhikari $51
29.Chetan Sitaula(Ashish) $101
30.Biplop Khadka $51
30.Suraj Bansnet  $51
31.Khem Sangrolla          $30
32.Narayan Gautam $30
33.Dipak K.C $30
34.Surendra Parajuli $20
35.Dipesh Shrestha $20
36.Bhuvan Bhandari $20
37.Roshan Pradhan $20
38.Ramesh Subedi $20
39.Tanka Dahal $20
40.Kabindra Bohora $20
41.Shyam Bista  $20
42.Jeevan Sitaula $10
43.Anish Koirala $31
44.Netra Lal Shrestha $20
45.Damar Gurung $20
46.Ram Prasad Sharma Bhattarai $30

सहयोग दिएका तर यहाँ नाम सँकलन भैरहेकाले केही दाता हरुको नाम छुटेको हुन सक्छ हामी छित्तै प्रकासित गर्ने छौं ।  आउने क्रम जारी छ, अन्य दाजुभाइ तथा दिदी बहिनिलाई पनि आफुसक्दो सहयोग गर्न नेपाल मदर डट कम हार्दिक अनुरोध गर्दछ । 

  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक