20110129

के तिमीहरु ज्युंदै छौ त ?? : छ सय एक ज्युँदा हौँ भन्ने सभासद हरुलाई मुर्दाभन्दै र चुनौती दिँदै एक नेपाली ले यसरी श्राध्द गरे



६०१ को श्राद्ध ― संविधानसभाका ६०१ सदस्यहरुले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै वर्दियाका राकेश कुमार शर्माले विरोध स्वरुप विहिबार चितवनमा सभासदहरुको श्राद्ध गर्दै।

3 comments:

  1. Dhanyabad Rakeshjee,
    Aaphuharu juda chhau bhani thanne mareka namardaharu sabhasadharuko tarpan diyara ramro kam garnu bhayo.Yo bhanda thulo gali k huna sakchha ra aaru.
    Buddhi palawos mareka sabhasad haruko.Astu.

    ReplyDelete
  2. hahahaha...kya gajab le chitta bujdo kam garnu vayechha tapailai dherai dhanyabad...Aba sabhagrihy masanghat bhayo.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक