20110103

नया वर्ष मनाउन जनकपुर आएकी एक २२ बर्षीय युवतीको होटेल मानकीमा बिभत्स हत्या !

फेरी २२ बर्षीय युवतीको रहस्यमय हत्या ! नया वर्ष मनाउन जनकपुर आएकी एक युवतीलाई जनकपुर स्थित होटेल मानकीमा बिभत्स हत्या गरिएको छ । पहाडी मुलकी करिब २२ वषर्य युवतीको अर्धनग्न अवस्थामा विभत्स हत्या गरिएको हो । बिहिवार बेलुका ५ बजे होटेलको ३ सय १३ न.. कोठामा बास बसेकी युवतीलाई आफ्नै साथीले हत्या गरेर फरार भएको होटेल कर्मचारीहरुको भनाई रहेको छ ।  हत्या गरिएको युवतीले एक मात्र राती लगाउने लुगा लगाएको अवस्थामा हत्या भएकोले उ सागै बसेको साथीले हत्या गरेको हुन सक्ने प्रहरीको समेत अनुमान छ । घााटी थिचेर हत्या  पश्चात अनुहारमा ब्लेडाले काटिएको अवस्थामा युवतीको शब फेला परेको प्रहरी निरिक्षक हरि खतिवडाले बताए । होटेल कर्मचारीका अनुसार विहिवार होटेल आउदा...
साझ ५ बजे सिन्धुली, कमलाईमाई- ९ बस्ने सरोज रिजालले मृत युवतीलाई आफ्नै पारिवारिक सदस्य हो भन्दै वास बसेका थिए

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक