20110203

प्रधानमन्त्री पड्कायौ दाई, बधाई तिम्लाई दिनुपर्छ !

प्रधानमन्त्री पड्कायौ दाई, बधाई तिम्लाई दिनुपर्छ
झापड हान्ने रेग्मीबाट, शिक्षा तिम्ले लिनुपर्छ
बिचमा बस्दै, दुई डुंगामा खुट्टा राख्दै गरेपनी
जनताको विश्वाश र आस्थाबाट झरेपनी
आतंकको नाइकेलाई रोकिदियौ जानबाट
संबिधान र शान्ती भन्दै देश लुटी खानबाट
बिगतमा "झल्लु" भएनी अब झलनाथ बने
संबिधान र शान्ती दिन अहोरात्र बाटो खने
इज्ज्यत राखे नेपालीको, खनालको मात्र होइन
केही गर देशको लागि, हाँडिगाउँको जात्रा होइन
- Ram Prasad Khanal 

1 comment:

  1. thanks khanal parchanda lai gultayeko ma hehehhe

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक