20110205

Breaking News.........!


1 comment:

  1. माफ़ गर्नु होला । यो dallas bro लाई अचम्म लाग्यो की घाम जस्तै छर्लंग हुदा पनी हाम्रा मीडिया का मान्छे ले किन सत्य कुरो न लेखेका ।
    अचम्म छ बा !! प्रचंड भन्ने मान्छे ले बाबुराम भन्ने मान्छे लाई PM hun बाट रोक्न जो सुकै लाइ समर्थन गर्न सक्छ । झलनाथ लाई समर्थन गर्नु बैधानिक हो । एस माँ कसैले जोरी खोज्न हुदैन। Dallas bro ले दाबी गरेर भन्छ यदी बाबु राम लाई रोक्न सकिन्छ भने त्यों प्रचंड ले कमल थापा लाई समर्थन गर्छ त्यों कती घटिया हो भन्ने कुरो Dallas bro ले बुझेको छ
    कुरो फेरी तेई प्रचंड को ..sacrifice... गर्यो रे...... हे भगवान् आफु हार्ने भैसके पछि एउटा लाई त support गर्नु पर्थ्यो नि । कता बाट अर्को गोट्टी चाल्न सकिन्छ भन्दा जन्तरे लाइ रोजेको मात्रै हो ।
    कुरो छ ७ बूदे को फेरी । पि एम् बन्न यदी जन्तरे ले यो गरेकई हो भने ...ख्याल गर जन्तरे तेरो राजनीती को अन्त्य हुदैछ...... त सदा का लागी अन्त्य अन्त्य ................अन्त्य .............अन्त्य ..
    Dallas bro

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक