20110303

अब कुनै पनि बेला दु:खद समाचार घोषणा गर्न सक्छन किसुन जी को उपचारमा संलग्न डाक्टरहरुले, घोषणा गर्न मात्र बाँकी !

नेपाल र नेपालीका लागि अर्को दु:खद समाचार : सन्त नेता, प्रजातन्त्रका लागि पुरा जीबन समर्पण गरेका, आफ्नो लागि होइन देश का लागि जीबन सपर्पण गरेका, तर जीउंदो छऊन्जेल आफ्नै कङ्रेस पार्टिद्वारा समेत अपहेलित, आदर्णीय, सम्माननिय र जननेता किसुनजी जीबनको अन्तिम घडीमा मृत्‍यु सँग मुकाबला गर्दै र हार्दै हुनुहुन्छ, हामी किशुन जि लाई कहिलै बिर्सिने छैनौं ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक