20110319

अमेरिकाको भर्जिनिया मनाससमा कबि गोस्ठी सम्पन्न !

स्वर्गीय उपन्यासकार डायमन्ड शम्शेर राणा र साहित्यकार शशी भण्डारीलाई सम्झिदै अमेरिकाको भर्जिनिया मनाससमा कबि तथा साहित्यकार गोबिन्द गिरी प्रेरणा को निवासमा एक कबि गोस्ठी सम्पन्न भयो, कार्यक्रममा उपस्थित सबै साहित्य अनुरागिहरु, कबि तथा साहित्यकारहरु ले कबिता र गजल बाचन गर्नुभएको थियो ।  दिवंगत साहित्यकार द्वय राणा र भण्डारीको आत्माको चीर शान्तिका लागि एक मिनेट मौन धारण गरिएको कार्यक्रममा उपस्थित सवैले दिवंगत साहित्यकार द्वयको तस्वीरमा पुष्पार्पण गर्दै श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।।उक्त कार्यक्रममा कवहिरु हरि घिमिरे, होमनाथ सुवेदी, गोपाल रेग्मी, भारती गौतम, वासु श्रेष्ठ, विमला निरौला, कविन्द्र सिटौला, रामप्रसाद खनाल, प्रेम संग्रौला, कपिल सिटौला,गिरिश पोखरेल, सुदीपभद्र खनाल, शरद निरौला, वसन्त श्रेष्ठ, प्रकाश नेपाल, आनन्द शर्मा, मन्जु निरौला,  गोविन्द गिरी प्रेरणाले कविता वाचन गर्नुभएको थियो। कार्यक्रमका केही भिडियो र फोटोहरु यसरी बोल्छन !









No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक