20110402

डिसी एरियाका कबि, गीतकार, गायक तथा साहित्यकार हरुको एक बिशेष जमघट तथा साहित्यिक कार्यक्रम सम्पन्न !


अमेरिकाको भर्जिनिया मनासस् मा साहित्यकार द्वय गोपाल रेग्मी तथा भिम रेग्मी को निवासमा अत्यन्त न्यानो आतिथ्यमा डिसी एरियाका कबि, गीतकार, गायक तथा साहित्यकार हरुको एक बिशेष जमघट तथा साहित्यिक कार्यक्रम भयो । जसमा कबि तथा साहित्यकारहरु होमनाथ सुबेदी, हरि घिमिरे , हेमन्त श्रेष्ठ, बासु श्रेष्ठ, प्रकाश नेपाल, राम प्रसाद खनाल, गोबिन्द गिरी प्रेरणा, प्रेम सङ्रौला, बसन्त श्रेष्ठ, शरद निरौला, कपिल सिटौला, गोपाल रेग्मी, आनन्द शर्मा, डिबी तामाङ्, खिमानन्द आचार्य, शिव सत्याल, मोहन जोशी, सन्जु बजगाइ, कृष्ण बजगाइ र ज्ञानेन्द्र गदाल आदिले कबिता, गीत, गजल बाचन गर्नुभएको थियो । यस अघी कबि गोबिन्द गिरी प्रेरणाको घर मा, यस् पटक रेग्मी परिवारको घर मा सम्पन्न यो साहित्यिक कार्यक्रमा अब नेपाली राजदुतावास् का प्रथम सचिब एबम कबि आनन्द शर्मा को निवासमा हुने भएको छ ।    थप फोटोहरु र भिडियो









            

कागजात प्रमाणित (Notarize) गराउनु परेमा

Notary Public Ram P Khanal


अमेरिका/भर्जिनियामा रियल्टरको रुपमा घर जग्गा किन बेच Business गर्दै आइरहेकोमा अब देखी यस रियल्टरको रुपमा गर्ने Real Estate Business सँग सँगै नेपाली समुदाय र सेवाग्रही American सबैलाई केही हदसम्म भए पनि कागजातहरु प्रमाणित गराउन सहयोग पुर्याउन सकियोस भन्ने हेतुले अमेरिकी मापदन्ड, नियम कानुन पुरा गरी अब लाइसेन्स प्राप्त नोटरी पब्लिक ( Notary Public ) को रुपमा पनि मैले काम शुरु गरेको सहस्र जानकारी दिलाउँछु । अब उप्रान्त तपाईंका कागजात प्रमाणित (Notarize) गराउनु परेमा मलाई सम्झन सक्नुहुन्छ । If you want to notarize your Documents, you can contact me 24/7, we can translate from Nepali-English, Hindi-English - Ram Prasad Khanal, Notary Public/Realtor, 703-419-0924, Manassas VA

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक