20110425

हामीलाई यो फोटो मन पर्‍यो तपाईंलाई नि ? यो फोटो हामीले Face Book बाट साभार गरेका हौं ।

ल है मित्रहरु तपाईंहरु पनि चोक चोक मा यसरी नै ब्यानर राखेर जुत्ता संकलन गर्नु, ६०१ सभासद +  मन्त्री लाई पुग्ने माला पो बनाउनु छ त।। अली अगाडि देखि नै मेहेनत त गर्नै पर्‍यो नि। !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक