20110529

तीन महिनामात्र किन ? फेरीपनि म्याद थप !


फेरी पनि संबिधान सभाको म्याद थप भयो, जनतालाई लधाइ छ
धेरै खाएर बान्ता र छेर पाटे लागे पनि, सभासदलाई बधाई छ
सुत सुत मुर्कट्टाहरु हो, संबिधान सभा भित्र यसै गरी सुत
चार बर्ष शान्ती र संबिधानका नाममा देश र जनता लुट्यौ
तीन महिनामात्र किन ? फेरीपनि म्याद थप, जत्ती सक्छौ जनता लुट !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक