20110514

मेरा निम्ती सबै बराबर, बिन लादेनका अनुयायी बाहेक !

मैले राजनीति बाट सन्यास लिएको ५ बर्ष बितिसक्यो र पनि यदा कदा सुन्छु अझै पनि केहीले मलाई राजनीति सँग जोड्छन रे ! सुन्दा दिक्क लाग्छ, मलाई नेपाली गन्धा र यस्तो फोहोरी राजनीति गर्नु छैन मित्रहरु ! नेपाल र नेपालीको सधैं राम्रो सुन्न पाउँ, नेपाली सँस्क्रिति र नेपालको सधैं जय होस् भन्न पाउँ बास मेरो यत्ती चाहना छ । कृपया मलाई कुनै राजनीतिसँग जोडेर हेर्ने काम नगर्नुहोला । मेरा निम्ती सबै बराबर, बिन लादेनका अनुयायी बाहेक !


3 comments:

  1. kasto ramro kabita, sarai man paryo, america ma pani ajhai DC metro area ka hami nepaliko sahi tasbir ho yo, amerika aayera pani kangress, kammunist,phalana dhiskana re laaj nabhayeka haru. nepali rajnity garne bhaye nepal janu, america ma basne ta garne bhaye ameriki rajanity garnu ni, bhate mora haru !
    *Govinda, woodbridge

    ReplyDelete
  2. कबिताले मन छोयो, अमेरिकाबाट नेपाली यथार्थ बोल्यो !
    - sharad and Family, DC

    ReplyDelete
  3. नेपालको सम्पूर्ण समस्याको निकास २०४७ सालको संविधान बमोजिम नयाँ सरकारको गठन । श्री ५ बाट संसद पुनर्स्थापना भैसकेको आबस्था बाहेक आर्को बिकल्प छैन ।

    Jai Matribhumi Nepal ।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक