20110626

You can contact Ram Prasad Khanal for these Service in US


नेपाली भाषाका कागजातहरु अंग्रेजीमा उल्था तथा प्रमाणित (NOTARIZE) गराउनु परेमा


अमेरिकामा ग्रीन कार्ड वा अन्य प्रयोजनका लागि नियमानुसार नेपाली भाषाका कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउनु परेमा, अमेरिकी नियम कानुन अनुसार तपाईंका अन्य कागजात प्रमाणित (Notarize) गराउनु परेमा मलाई सम्झन सक्नुहुन्छ । If you want to notarize your Documents, you can contact me 24/7, we can translate from Nepali-English, Hindi-English - Ram Prasad Khanal, Notary Public/Realtor, 703-419-0924, Manassas VA, US


तपाईं अमेरिकाको भर्जिनिया, डिसी र म्यारिल्यान्ड एरियामा 


बस्नुहुन्छ र यहाँ तपाईंको घर छ भने !



तपाईं अमेरिकाको भर्जिनिया, डिसी र म्यारिल्यान्ड एरियामा बस्नुहुन्छ र यहाँ तपाईंको घर छ भने बेला बेला मा घरको मर्मत सम्हार, थप घट , किचन, बाथ, डेक थप गर्ने, मर्मत गर्ने, पेन्ट गर्ने लगायत का सबै काम र त्यस्तै पाइप लाइन वा कुनै पनि काम गर्नुछ र धेरै खर्च हुने कुराले चिन्तित हुनुहुन्छ भने अब चिन्तित हुनु पर्दैन । हामीले नेपाली अमेरिकन देखी अमेरिकामा बस्ने जो सुकै हाम्रा ग्राहकलाई लाइसेन्स प्राप्त पलम्बर, टेक्निसियन मार्फत अन्य कम्पनी वा ब्यक्तिले भन्दा निकै कम मुल्यमा भर पर्दो सेवा दिन शुरु गरेका छौं । संपर्क गर्न सक्नुहुन्छ



 - Realtor Ram P. Khanal, 703-419-0924


अपार्टमेन्टमा किन बस्नुहुन्छ ? तपाईंले 5/6 हजार डलरले 2 लाखको घर किन्न सक्नुहुन्छ, ढिलाई किन ! अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ ! 

 अमेरिकामा घरको मुल्यको मात्र 2% 
Down Payment मा घर किन्न पाईन्छ 
अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । Ram Prasad Khanal - Notary Public/Realtor® - Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : Ram.Khanal@LongandFoster.com, visithttp://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com (This Advertise is only for those people who live and work in US)


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।  अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924 
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  


For More Detail please visit : http://ramkhanal.lnfre.com/

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक