20110625

Ma Rastra Ko Sewak - By Rabi Lamichhane

मेरो प्रिय साथी रबि लामिछानेको यो " म राष्ट्रको सेबक" कार्यक्रम अत्यन्त स्तरिय, मन छुने र नेपालीलाई आबस्यक कार्यक्रम छ । म रबि लाई बधाई दिदै रबिका साथ काँधमा काँध मिलाउदै खाइ नखाइ,  ब्यक्तिगत स्वार्थ बिना, राष्ट्रका लागि केही गरौँ भनी लागेका अन्य दुई साथीहरु क्यामरा पर्सन राजेन्द्र समन, कम्प्युटर तथा ग्राफिक तर्फका बिशेष सहयोगी जितेन्द्र शाहको पनि मुक्त कण्ठले प्रसँसा गर्दै रबी, राजेन्द्र र जितेन्द्र तिनै जनालाई हृदय देखी नै धन्यवाद र बधाई दिन चाहन्छु र यसमा मेरो ब्यक्तिगत साथै संस्थाका तर्फबाट प्रोत्साहन गर्न चाहन्छु । 
- राम प्रसाद खनाल - अध्यक्ष्य, अन्तरराष्ट्रिय कलाकार मँच समस्त परिवार
सम्पादक - नेपाल मदर डट कम तथा निस्पक्ष राष्ट्रिय साप्ताहिक परिवार







1 comment:

  1. dheri ramro cha programm ma rasta ko savak tara maila hara yaha dheri b4 haru layako cha usa austrayala japan ma basna hamra sati haru ko tara kina layana malayasa qater saudi ma basna nepali haru ko jasla 100 degree ko gham ma kam garara remitance pathai ra cha k sabi lai balakai aago matri tapna ho

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक