20110826

अमेरिकामा आयोजना गरिएको बिशाल तीज महोत्सब हुरिकेन र स्टेटको एमर्जेन्सीका कारण स्थगित

प्राकृतिक प्रकोप सँग को नै जुध्न सक्छ र ! हजुर, गत २ महिना देखिको तयारी सहित अमेरिकामा आयोजना गरिएको बिशाल तीज महोत्सब हुरिकेन र स्टेट को एमर्जेन्सी का कारण स्थगित गरिएको कुरा दु:खका साथ सुचित गर्दैछौं । अन्तराष्ट्रिय कलाकार मन्चको आयोजना र अन्य १४ संस्थाको सह आयोजना, १३ वटा

मिडियाहरुले मिडिया पार्ट्नर को रुपमा सहयोग गरेको, नेपाली राजदुताबास अमेरिका र राजदुत डा शंकर शर्माको बिशेष सहयोगमा आयोजित यो कार्यक्रम स्थगित भएको सुचना प्रेसित गर्नुपर्दा हामी आयोजक
सह आयोजक सबै अत्यन्त दुखित भएका छौं । अमेरिका को बिभिन्न ठाउँ मा आउँदै गरेको यो हुरिकेन ले ५५ मिलियन मानिस लाई असर पुर्याउदै छ र यो गत २००५ को क्याट्रिना पछीको दोस्रो ठुलो हुरिकेन हो । अमेरिका मा यसले ठुलो त्रास फैलाएको छ बरु तपाईं पनि यसबाट सचेत हुँदै सुरक्षा का उपाय अपनाउदै गर्नुहुन हामी आग्रह गर्दछौं । ब्रिस्तित विवरण हेर्नुस् भिडियोमा :

            आयोज

अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  
*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  
अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 
अमेरिका नेपाल चौपारी, 
नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक