20110817

एक करोड फिरौती नदिए छोरालाई मार्ने धम्कीआएपछि छोरो अपहरणमा परेको थाहा पाए बाबुले !

हत्याको अभियोगमा पक्राउ परे माओवादीका केन्द्रीय सल्लाहकार जालिम मियाँ
पाल्पाको तानसेन नगरपालिका वडा न ३, बारुदखानका १६ वर्षीय किशोर न्यौपाने अपहरणमा परेका छन् । न्यौपानेको कसले अपहरण गरेको भन्ने ११ दिन वितिसक्दा समेत थाहा भएको छैन । किशोर साउन २२ गते आइतबारदेखि अज्ञात समूहद्वारा अपहरणमा परेको परिवारले बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । बेपत्ता भएको दुई दिनपछि साउन २४ गते एक करोड फिरौती नदिए छोरालाई मार्ने धम्कीआएपछि छोरो अपहरणमा परेको थाहा पाएको बाबु रामप्रसाद न्यौपानेलेबताए । अपहरणकारीले छोरा किशोरको मोवाइल प्रयोग गरेर धम्कीको भाषामा फिरौती माग गरेका थिए । अपहरणकारीले प्रहरी र पत्रकारलाई सूचना दिए छोरालाई मारिदिने धम्की दिएकाले गुपचुप बसेको उनले बताए । त्यती धेरै रकम फिरौती वुझाउन नसक्ने भनेपनि अपहरणकारीले १५ लाख
भन्दा कम पैसाले नमान्ने बताएको उनले जानकारी दिए,
हत्याको अभियोगमा पक्राउ परेका माओवादीका केन्द्रीय सल्लाहकार जालिम मियाँलाई पर्सा जिल्ला अदालतले पाँच दिनका लागि न्यायिक हिरासतमा राख्न प्रहरीलाई आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले मियाँलाई जानकीटोला–२ निवासी नागेन्द्र केवटको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरी मङ्गलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएपछि अदालतले मियाँलाई न्यायिक हिरासतमा पठाएको हो ।
विसं २०६३ होलीकै दिन जानकीटोला–२ निवासी केवटलाई गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको भन्दै केवटका परिवारले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको किटानी जाहेरीको आधारमा मियाँलाई सोमबार वीरगन्जको माईस्थान चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले जानकारी दिए ।


ओर्ल्याण्डो तीज साँझ - २०६८ साथमा "रामप्रसाद खनाल साँस्कृतिक साँझ"ओर्ल्याण्डो फ्लोरिडा August 28, 2011 मा



स्थान : Woman's  Club of casselberry
251 Over brook Drive Casselberry, FL 32707
समय : 1:00 PM
*** निमन्त्रणा ***
फ्लोरिडाका बिभिन्न संस्था र नेपालीहरुको सहभागीता र सहयोगमा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा च्याप्टर प्रस्तुत गर्दछ
ओर्ल्याण्डो तीज साँझ - २०६८, फ्लोरिडा 
साथमा तपाईंहरुकै प्रिय, बरिस्ठ लोक तथा दोहोरी गायक
"रामप्रसाद खनाल साँस्कृतिक साँझ"
तपाईं र तपाईंको सम्पूर्ण परिवार लाई निमन्त्रणा छ है आउन नभुल्नुहोला !
मिती :  August 28, 2011
स्थान : Woman's  Club of casselberry
251 Over brook Drive Casselberry, FL 32707
समय : 1:00 PM

थप जानकारीका लागि :
  Dhan Man Thapa [Orlando]- 407-325-2341
Amita Devkota [Orlando]- 407-432-8732
Aarati Rai [Orlando]- 407-272-4547
Bindu Aryal [Orlando]- 407-678-8519
Anju Shrestha [Orlando]- 407-273-6416
Meena Sakhya [Orlando]-407-883-5330
Shanta Sigdel [Lakeland]- 863-398-9390
Krishna Shrestha [West Palm Beach]- 561-310-0694
Choodamani Khanal [Miami]-786-797-6412
Poonam Rijal Ghimire [Tampa]- 813-313-9838
Bikash Devkota Nayaghare - 407-453-1732
एबम फ्लोरिडा निवासी सम्पूर्ण नेपालीहरु  
हामीहरु तपाईंलाई यो कार्यक्रममा 
स्वागत गर्न आत्तुर छौं ! 
गत साल यसरी नाचिएको थियो यस पाली त झन !
लरक्कै रातो सारी भुइमै लतार्छौं फ्लोरिडामा.... 
















***********************************************
*********************************
***************************


तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 10 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika, New York (everesttimesnews.com)
 
                                                                    ***************
                                           
भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika, New York (everesttimesnews.com)

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक