20110810

अन्तराष्ट्रिय कलाकार मँच कोलोराडो च्याप्टर अध्यक्ष्य निर्मल प्याकुरेल र सदस्य शैलेश पोखरेलले दर्शन रौनियार सँग लिनुभएको अन्तर्वार्ता भिडियो तल हेर्नुस् सुन्नुस्

Darshan Rauniyar's Family
आदरणीय नेपाली दाजुभाइ तथा दिदी बहिनिहरु !

अमेरिकी सँसदमा उठेका पहिलो नेपाली अमेरिकन उमेदवार दर्शन रौनियारलाई तलको यो लिंक http://pol.moveon.org/2012/e/wa01survey.html?id=29694-4200339-dNI69Ex&t=1 क्लिक गरी त्यहा आफ्नो विवरण भरी भोट गर्नुस् । यो भोटले पनि दर्शन जी लाई निकै सहयोग पुग्ने छ । यसकै आधारमा वहाँको भाग्य निर्धारणको बाटो खुल्ने छ !
* अनुरोधक - रामप्रसाद खनाल - अध्यक्ष्य
अन्तराष्ट्रिय कलाकार मँच तथा नेपाल मदर डट कम 




 
US Congressman  का  ऊमेदवार  "दर्शन   रौनीयारसंग   वाशिंगटन  डिसी क्षेत्रबासी   संग  भेटघाट"  
                                                           
  अमेरिकाको  आगामी  संसदको  चुनाबमा  पहिलो  पटक  नेपाली  मूलका  श्रीदर्शन  रौनीयारले उम्मेदवारी  दिई चुनाब  लड्ने  घोषणा   गर्नु भएको खबरले  हामी  अमेरिकाबासी   नेपाली   ऊत्साहित   भएकाछौँI   अमेरिकी   संसद  (US Congress) मा  नेपाल  र नेपालीको  भलाईको  लागी जोडदार  का  साथ  आवाज  ऊठाई  दिने "नेपाली  Congressman" नै  हुनु  भनेको  अमेरिका  बासी  नेपाली  र  सम्पूर्ण  नेपालराष्ट्रकै  लागी  नै गर्वको  कुरा  भएकोले, दर्शन  रौनीयारलाई  US Congres s मा  पुर्याऊनु  पर्ने  हामी  सबैनेपाली  को  कर्तब्य  पनी  हो I

अमेरिकाको  वाशिंगटन  राज्यको  Seattle मा  बस्नु  हुने  श्री  दर्शन  रौनियार राजधानी  वाशिंगटन  डि० सी० क्षेत्र (DC, Virginia, Maryland) का नेपाली  दाजु  भाई  तथा  दिदिबहिनिहरूसंग  भेटघाट गर्न  ईच्छुक र  चाहना  राख्नु भएकोले,  सुदुर  पश्चिम  Seattle देखि एक  दिनकोलागी  समय  निकाली  वाशिंगटन  डि०सी०  मा  आउनुहुने  भएको  ले यस सुवर्ण  अवसरमा  सम्पूर्ण  महानुभावहरुलाई  आग्रहगर्दै  यहाहरुको  गरिमा  मय  उपस्थितिको  लागि  अनुरोध  गर्दछौI  आऔ,  उहाँको कुरा  सुनौं र  हामी  सबैले  मन, बचन  र  कर्मले  सहयोग  गरौँ I

Date:- August 13th, 2011, SATURDAY
Time:- 2.30 P.M.
Venue:- Arlington Central Library's Auditorium HALL
1015 N. Quincy St
Arlington, Virginia 22201
phone# 703-228-5990


दर्शन  रौनियार जी को  बारेमा  थप  जानाकारीको  लागी: http://www.darshanforcongress.com/ 

उपरोक्त  कार्यक्रम  पछी, शभा-हल नगिचैको एक  रेस्टुरेन्टमा, दर्शन रौनियारसंग  साँझको रात्रीभोजनको  कार्यक्रम  पनी  राखिएकोले,
Self-Paid को  रात्री-भोजनमा  सहभागी भैदिनु  हुनको  लागी  समेत  यहाँ  हरूसबैलाई  आमन्त्रण  गर्दछौं.


बिजय  थापा703-855-2579, ईमेल: thapamahoday@gmail.com
खेम  भट्टचन 571-242-5510, ईमेल: khembhattachan@gmail.com
लक्ष्मी गौंडेल703-220-8782, ईमेल: gaudellaxmi@hotmail.com
राजन  भण्डारी  301-379-3829, ईमेल: rajan_bhandary@yahoo.com
राजेन्द्र केसी   770-309-3275, ईमेल: razkc21@yahoo.com
राजु  जोसी     443-597-8301, ईमेल: raju@c-mode.biz
अनिल  कट्वाल 202-341-8860, ईमेल: anilkatwal5@gmail.com
सिग्नोर  राणा   678-371-2963, ईमेल: signor.rana@gmail.com

Dear Friends and Community Members,

We would like to invite you to a "Fund-raise Luncheon Event" for Darshan Rauniyar for congress. We would like to take this opportunity to invite you to this event. As you might have already heard (or if you have not heard yet), Darshan is running for congress from first congressional district of Seattle, Washington. We all should be proud of Darshan that he is the first American of Nepali origin to run for the US House of Representative. We are seeing that he is getting tremendous support from Nepalese living in the US. Darshan is coming to Baltimore, Virginia and Washington DC to meet all of us and to garner support from all of us. Let us help him in whatever way we can to support him in this genuine cause that will make all of us proud. We are organizing this "Fund-raise Luncheon Event" at the following venue, date and time:

Venue: Kathmandu Kitchen, 22 Allegheny Avenue, Towson, MD
Date: August 13, 2011 (Saturday)
Time: 10:30 AM to 2:30 PM


We look forward to seeing you. You will also have an opportunity to ask questions to Darshan and to know him more during this event. Please visit http://www.darshanforcongress.com/ for more information.

Thank you!

Please contact following friends of Darshan if you have any question:

Raju Joshee   443-597-8301
Suman Timsina  610-209-6459
Sundar Rajbhandari 443-857-0655
Srijan Upadhya 443-465-5399
Dinesh Bhandari  443-827-0849
Arjun Shahi   443-740-4569
Rabi Pradhan 443-604-0478
Pearl Regmi 443-474-6465
Ramesh Upreti 443-824-2166
Anil Katwal  202-341-8860
Rajendra KC  770-309-3275
Rishab Kahrel 410-419-6454

 
Bijaya Shrestha   443-540-2308
Kiran Panth  410-627-7121
Prem Raja Mahat 410-916-4237
Ganesh Malegu 410-952-2206
Rajan Tripathi  443-827-4176
Kiran Thapa  410-207-3930
Dharma Biswakarma 4436905677
Narayan Thapa 443-413-9902
Bharat Rawal 443-889-1308
Deepak Ghimire 410-900-6491
Rabi Lamichhane 443-742-1524
Signor Rana   678-371-2963

********************************

तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 12 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको भर्जिनिया मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ।   
August 27, Saturday तीज महोत्सब   !
 

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika (everesttimesnews.com)
www.vishwanews.com
Vishwasandesh Pachhik Patrika
 
                                                                    ***************
                                  
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika
 (everesttimesnews.com) , www.vishwanews.com, Vishwasandesh Pachhik Patrika

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक