( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20110930

यि हुन नेपाली जनता । यिनका लागि राज्यले के गर्‍यो ?

बाबुरामलाई सोध्नुस्, यिनीहरुलाई उनी कसरी सम्बोधन गर्छन् ? यो हो नेपालको सक्कली तस्बीर, यस्तै लाखौँ जनता उनीहरुलाई न त कहिलै दशैं आउंछ न त तिहार , न त अरु पर्ब नै, उनिहरुलाई एक छाक खाना, एक सरो लगाउने लुगा, अनी रात कटाउने झुपडीको चिन्ता छ !
"यिन्लाई पनि दशै आउनु पर्‍यो । यि हुन नेपाली जनता । यिनका लागि राज्यले के ब्यबस्था गर्‍यो ? यिन्लाई लोकतन्त्र कहिले आउछ ? अब त ध्यान दिउ कि । यिनलाई ध्यानमा राखेर समस्या समाधान गरिएन भने यिनै लाई सेनामा भर्ती गरेर अर्को माओवादी जन्मन सक्छ । होसियार ।" - Trilochan Dhakal, Leader of UML  

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________