20111016

नेपाली बाबा

नेपाली बाबा  काठमाडौंमा 9851088150, 9841757372 मा उपलब्ध हुनुहुन्छ । भारतमा जाँदा वहाँलाई 9818152208, 9935166844 मा संपर्क गर्न सक्नुहुन्छ ।  

 ALL DEVOTEES;

ON THE REQUESTS OF HIS EUROPEAN DEVOTEES HIS HOLINESS SHALL BE TRAVELING TO LONDON,BRUSSELS,GENEVA, PARIS AND SWISS IN THE MONTH OF MARCH.

HIS SCHEDULE OF TRAVEL IS AS FOLLOWS:

LONDON- MARCH - 2ND TO 4TH.
BRUSSELS- MARCH -5TH T0 7TH.
GENEVA- MARCH- 8TH TO 10TH.
PARIS - SWISS -BRUSSELS- MARCH - 11TH TO 27TH.

PLEASE MARK YOUR CALENDERS, TRY TO VISIT HIM FOR HIS BLESSINGS.
 
RECENTLY, BABA JI HAS BEEN TO BIHAR INDIA FOR A SHASTRA CHANDI PATH. HE WAS THE CHIEF GUEST THERE AND INAUGURATED THE FUNCTION.
 













 

"नेपाली बाबा" सँगको सनसनीपूर्ण अन्तर्वार्ता हेर्नुस् भिडियोमा

 बाबा भन्नुहुन्छ "नेपालका नेताहरुले बुझेनन,  मलाई साथ मात्र दिएर त हेर, म नेपालको बर्तमान समस्या सजिलै समाधान गर्न सक्छु"    

विश्वभरी रहेका हिन्दूहरुका महान धार्मिक नेता, जगदाचार्य नेपाली बाबा ( पण्डित तेजनाथ शर्मा ) ले नेपाल मदर डट कमका लागि प्रधान सम्पादक रामप्रसाद खनाललाई दिनु भएको ४२ मिनेट लामो बिशेष अन्तर्वार्तामा नेपालका बर्तमान नेताहरुमा धर्म र सँस्क्रिती प्रती कत्ती पनि माया नरहेको र अधर्मकै कारण देशको त्यो अधोगती देख्नु परेको बताउदै नेपाल अहिले पनि हिन्दू राष्ट्र नै रहेको, हिन्दू राष्ट्र होइन भन्ने हरुले मुर्खता गरिरहेको बताउनुभएको छ । वहाँको यो सनसनीपूर्ण भिडियो अन्तर्वार्ता तपाईंहरुका लागि यहाँ प्रस्तुत गरिएको छ ।           



हिन्दू धर्मका नायक नेपाली बाबाद्वारा धार्मिक अभियानमा सहयोग पुर्याउने सबैलाई बिशेष धन्यबाद
हाल अमेरिकामा धार्मिक यात्रा र अभियान मा लागिरहनुभएका हिन्दू धर्मका नायक नेपाली बाबाले आफ्नो यस पटकको नेपाल देखी क्यानाडा हुँदै अमेरिकाको धार्मिक अभियानमा सहयोग पुर्याउने सबैलाई बिशेष धन्यबाद प्रकट गर्नुभएको छ । नेपाली बाबाले नेपाल मदर डट कम सँग कुरा गर्दै भन्नुभयो "मेरो यस अभियान मा सधैं मलाई साथ दिने नेपाल मदर दट कम, राम प्रसाद खनाल जी लगायत मेरा सम्पूर्ण भक्तजनमा म हार्दिक धन्यवाद प्रकट गर्दछु । मेरो अभियान निरन्तर अगाडि बढीरहेको छ र मेरो अभियान मा साथ दिने सबै प्रती म आभारी छु" नेपाली बाबाले आफु अझै केही दिन अमेरिका मा र त्यस लगत्तै युरोप का स्वीजरल्याण्ड, फ्रान्स, ब्रसेल्स लागायत देश मा जाने कार्यक्रम तय भएको बताउदै इच्छुक भक्तहरुलाई अमेरिकाको यो फोन नम्बर 703-386-6146 मा संपर्क गर्न समेत आग्रह गर्नुभएको छ ।




For Nepali baba’s related other news click this link below 




***********************

          अमेरिकाबाट नेपाल सस्तोमा फोन गर्न !

अमेरिकाबाट नेपाल फोन गर्दा हामीले कसैले दिन नसकेको सस्तो रेट, धेरै मिनेट, कल गर्ना साथ तुरुन्त फोन लाग्ने, स्पस्ट सुनिने, जहाबाट पनि तुरुन्त कल गर्न, मिनेट थप्न मिल्ने सुबिधा दिन्छौ । नेपाल मात्र होइन भारत वा कुनै पनि देशमा फोन गर्दा सस्तो र भर पर्दो सेवाको लागि सम्झनुहोस्
- प्रदीपनाथ पौडेल 703-944-6586 
                   फेयरफ्याक्स भर्जिनिया
 >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>


A campaign for peace, Justice and Reconciliation...

2 comments:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete
  2. Pujyaniya Baba,

    Darshan

    After the successful completion of puja ceremony of Lord Ganesh on Nov 12, 2011 by Baba, Nepalese community as well as other Indian communities are united to achieve the mission of establishing a Nepalese culture center in Canada.

    Recently there has been a meeting scheduled between Nepalese community members of Toronto, Mississauga and Brampton cities (Greater Toronto Area) to evaluate the progress and to discuss the future plans to establish a new culture center. It was agreed that the location of the Centre should be easily accessible from different parts of GTA. Nepali Baba has been unanimously and heartily accepted as a Patron (“Guardian ”) of the culture center.

    Community members came up with the suitable name of the future center and agreed upon collecting donations.

    Specially “Dollar a Day” scheme of donation has getting popularity among different community members. Thousands of Dollars have been already collected from donation.

    The journey of establishing a Nepali temple in Canada has been started with the blessing from Nepali Baba.



    Narendra Pudasaini

    Greater Toronto Area, Canada

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक