20111123

"नेपाली बाबा" सँगको सनसनीपूर्ण अन्तर्वार्ता हेर्नुस् भिडियोमा

 बाबा भन्नुहुन्छ "नेपालका नेताहरुले बुझेनन,  मलाई साथ मात्र दिएर त हेर, म नेपालको बर्तमान समस्या सजिलै समाधान गर्न सक्छु"    

विश्वभरी रहेका हिन्दूहरुका महान धार्मिक नेता, जगदाचार्य नेपाली बाबा ( पण्डित तेजनाथ शर्मा ) ले नेपाल मदर डट कमका लागि प्रधान सम्पादक रामप्रसाद खनाललाई दिनु भएको ४२ मिनेट लामो बिशेष अन्तर्वार्तामा नेपालका बर्तमान नेताहरुमा धर्म र सँस्क्रिती प्रती कत्ती पनि माया नरहेको र अधर्मकै कारण देशको त्यो अधोगती देख्नु परेको बताउदै नेपाल अहिले पनि हिन्दू राष्ट्र नै रहेको, हिन्दू राष्ट्र होइन भन्ने हरुले मुर्खता गरिरहेको बताउनुभएको छ । वहाँको यो सनसनीपूर्ण भिडियो अन्तर्वार्ता तपाईंहरुका लागि यहाँ प्रस्तुत गरिएको छ । अमेरिकामा केही समय र त्यस पछी नेपाली बाबा युरोप आउँदै हुनुहुन्छ, नेपाली बाबासँग भेट्न, आफ्ना समस्या राख्न चाहनुहुन्छ भने यो नम्बर मा संपर्क गर्नुस्  - 703-386-6146,  US          
बाबा को अमेरिका र अन्य देशको हालको कार्यक्रम र अन्य सम्बन्धित
समाचार को लागि यो लिँक क्लिक गर्नुहोस


अमेरिकाबाट नेपाल सस्तोमा फोन गर्न !

अमेरिकाबाट नेपाल फोन गर्दा हामीले कसैले दिन नसकेको सस्तो रेट, धेरै मिनेट, कल गर्ना साथ तुरुन्त फोन लाग्ने, स्पस्ट सुनिने, जहाबाट पनि तुरुन्त कल गर्न, मिनेट थप्न मिल्ने सुबिधा दिन्छौ । नेपाल मात्र होइन भारत वा कुनै पनि देशमा फोन गर्दा सस्तो र भर पर्दो सेवाको लागि सम्झनुहोस्
- प्रदीपनाथ पौडेल 703-944-6586 फेयरफ्याक्स भर्जिनिया

12 comments:

  1. kati ramro bichar baba ko, kati ramro interview !
    - kopila sharma, UK

    ReplyDelete
  2. hari says - nepali baba lai ram prasad khanal jee le nikai highlight garnuhunchha kina ho ??

    ReplyDelete
  3. यि जोगी बुढा ले निकै खोकेछन, सके गरे त भयो नि किन नगरेको त !
    कपिल क्यानाडा

    ReplyDelete
  4. suman adhikari says;;;
    बाबा को अर्ती मन हो मुर्ख हो, यो शाही कुर हो । कस्तो राम्रो अन्तर्वार्ता, रामप्रसद जि लाई धेरै धेरै धन्यवाद छ है

    ReplyDelete
  5. kalpana, Belgium
    What a nice interview Ram Prashad jee, i am 100%agree with Nepali baba.

    ReplyDelete
  6. Jamuna Rana, Washington DC
    Nepali Baba ko yo Kura kani ek damai ramro lagyo malai ta.

    ReplyDelete
  7. Me Nepali baba ke upar abhari hu
    shakila, chicago

    ReplyDelete
  8. एउटा जिउँदो आस्था र जीवन दर्शन बोध गराउने पुन्य आत्मा जसको दर्शन लाई बुझेर मनन गरेर आफ्नो जीवनलाई सुधार्न सक्नेले सुधार्नु,नसक्नेले आफ्नो पाराले जीवन गुजार्नु र अरुलाई अनादर नगर्नु !

    ReplyDelete
  9. एउटा सिंगो जीवन दर्शन जसले समाज परिवर्तनकालागि आफूलाई परिवर्तन गर्यो,मानवीय मूल्य र मान्यताको सदैव वकालत गर्यो र मान्छे भएर जन्मे पछि सत्कर्म गर्नु पर्छ र संसारलाई एउटा बस्न योग्य थलो बनाउनु पर्छ र हामी आफ्नो व्यक्तिगत लालसा र नीच मानसिकता बाट माथि उठ्नु पर्छ तव मात्र एउटा सुन्दर संसारको परिकल्पना सार्थक हुन सक्छ भन्ने संदेश दिने यस्ता बिरल व्यक्तित्वबाट आजको समाजले नैतिकताको पाठ सिकेन भने भोलिका पिढीले हामीबाट आशा गर्ने ठाउँनै के रहन्छ र ?

    ReplyDelete
  10. yo interview ko lagi ram prasad ji lai dhanyabad. baba ko tyo athot chitai pura hos. sabai nepali haru le sahayog ra satbhab prakat garun.baba europe aune kura garnu bhayo. uha ko europe mma kun kun des janu huncha. yadi uk audai hununcha bhane,uha asnga samparka hune uk ko kunai contact number uplabdha garaunu bhaya ati avahar hune thiya.
    yubaraj from uk

    ReplyDelete
  11. Very inspiring words from Nepali Baba. Thank you for sharing.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक